• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सम्पादक जोशीलाई रोटरी इन्टरनेशनल हेल्थ अवार्ड

May 28th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सम्पादक जोशीलाई रोटरी इन्टरनेशनल हेल्थ अवार्ड

हेल्थ टुडेका सम्पादक पदमराज जोशीलाई यस वर्षको रोटरी इन्टरनेशनल हेल्थ अवार्ड प्रदान गरिएको छ । राजधानीमा आईतबार आयोजना गरिएको विषेश समारोहमा रोटरी इन्टरनेशनल डिस्टिक गर्भनर रोटरियन जया राज्यलक्ष्मी शाह र नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र बिष्टले स्वास्थ्य क्षेत्रमा निरन्तर पुर्याइरहेको योगदान स्वरुप अवार्ड प्रदान गरेका हुन । अवार्ड सहित पुरस्कारको रासी रु.पच्चिस हजार रहेको छ । समारोहमा पत्रकार जोशीसँगै विभिन्न विधाका पाँच जना पत्रकारलाई पनि रोटरी इन्टरनेशनल अवार्ड प्रदान गरिएको छ ।

अवार्ड पाउने पत्रकारहरुमा शिक्षा क्षेत्रबाट शिक्षा संवादकी रोश्ना सुब्बा, आर्थिक क्षेत्रबाट अन्नपूर्ण पोष्टका सुजित महत, वातावरण क्षेत्रबाट एभिन्यूज टेलिभिजनका सरोज कोइराला, महिलाबाट संचारिका समूहकी प्रतिमा शिलवाल र मूलधारबाट कान्तिपुर दैनिकका भूषण यादव रहेका छन् । कार्यक्रममा महासंघका अध्यक्ष डा. विष्टले साच्चिकै पत्रकारिता मार्फत समाजसेवामा उल्लेखनिय योगदान गरिरहेका सञ्चारकर्मिहरुलाई विधागत रुपमा पुरस्कार मार्फत प्रोत्साहन गर्न सहयोग गरेकोमा रोटरी इन्टरनेशनललाई धन्यवाद दिए ।

निर्णायक मण्डलका सदस्य एवं प्रेस इन्स्टिच्युटका अध्यक्ष तिर्थ कोइरालाले पुरस्कारले पत्रकारहरुलाई पेसाप्रति थप जिम्मेवार बनाएको बताए । कार्यक्रमका अध्यक्ष रोटरियन महेश्वर भक्त श्रेष्ठ र अर्का रोटरियन रत्नमान मास्केले रोटरीले गरिरहेको समाजसेवाका विविद् आयामका बिषयमा प्रकाश पारेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article औषधि व्यवस्था विभाग घेराउ र विरोध सभा
Next article चिकित्सकीय जाँचमा किन हेरिन्छ जिब्रो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132669
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

11
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web