• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डाक्टर कुट्ने इन्सपेक्टरलाई जेल

November 19th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डाक्टर कुट्ने इन्सपेक्टरलाई जेल

हेल्थ टुडे

अस्पतालका कार्यरत रहेको अवस्थामा डाक्टरमाथि हातपात गरि गालीगलौज गर्ने इनरुवाका इन्सपेक्टर सन्तोष पोखरेललाई जेल हाल्नु पर्ने नेपाल चिकित्सक संघले सरकारसँग माग गरेको छ । गत कात्तिक ३० गते इनरुवा अस्पतालमा कार्यरत डा. तुसार झामाथि प्रहरी इन्सपेक्टर पोखरेलले हातपात गरि गालीगलौज गरेको आरोप संघको छ । बर्दीमा रहेको प्रहरीले अस्पतालमा काम गरिरहेको चिकित्सकमाथि हातपात गर्नु कानूनी राज्यको उपहास भएकोले त्यस्ता इन्सपेक्टरलाई तत्काल जेल चलान गर्नु पर्ने संघका महासचिव डा. लोचन कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संघले गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा घटनाका दोषी प्रहरी इन्सपेक्टरलाई तत्काल कारवाही गर्न माग गर्दै छलफल गरेको र कारवाही गर्ने प्रतिबद्घता जनाइसकेकोले दोषीलाई तत्काल कारवाही हुने आशा व्यक्त गरेको छ । संघले चिकित्सक माथि बढ्दो आक्रमणका घटना कम गरि भयरहित वातावरणमा चिकित्सकले विरामीको उपचार गर्न पाउने वातावरण बनाउन सरकारले ‘ जेल वीदआउट बेल’ अविलम्ब लागु गर्नु पर्ने माग गर्दै आइरहेको छ । प्रहरी इन्सपेक्टर र चिकित्सकबिचको विवादका कारण इनरुवा अस्पतालमा तोडफोड हुनुका साथै सेवा समेत अवरुद्घ भएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article थाईराइडले महिनावारी अनियमित
Next article प्रकाशको निधन हृदयघातले ! यथार्थ शंकाको घेरामै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133111
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web