• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 5th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

रद्द एमबिबिएस प्रवेश परीक्षा मंसिर १६ मा

November 21st, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
रद्द एमबिबिएस प्रवेश परीक्षा मंसिर १६ मा

हेल्थ टुडे

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले रद्द गरिएको एमबिबिएसको प्रवेश परीक्षा मंसिर १६ गते गर्ने निर्णय गरेको छ । गत असोजमा लिइएको प्रवेश परीक्षामा  डिभाइसको प्रयोग गरि चिट चोरेको पुष्टि भएपछि उक्त परीक्षा रद्द गरि अर्को पटक परीक्षा संचालन गर्ने डिनको कार्यालयले गरेको हो ।

प्रवेश परीक्षामा डिभाइसको प्रयोग गरि चिट चोरिएको कुरा सार्वजनिक भएपछि सो कार्यमा संलग्न दुई जना भारतीय सहित १४ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये दुई जना भारतीयलाई जेल चलान गरिएको छ भने बाकी १२ जनालाई धरौटीमा छोडेको छ । परीक्षामा भएको अनियमितता छानविन गर्न गठित समितिले इलेक्ट्रोनिक डिभाइसको माध्यमबाट चिट चोरी भएको पुष्टि गरेपछि त्रिवि कार्यकारीले चिकित्साशास्त्र अध्ययन संस्थानलाई आवश्यक निर्णय लिन अधिकार दिएको थियो ।

त्यसपछि आईतबार नै डीनको कार्यालयले उक्त प्रवेश परीक्षा रद्द भएको जानकारी गराउदै अर्को प्रवेश परीक्षाको मिति चाडै सार्वजनिक गर्ने बताएको थियो । अब हुने प्रवेश परीक्षामा कुनै पनि किसिमको अनियमितता हुन नपाओुस भनेर गृह कार्यका साथ परीक्षा सञ्चालनको तयारी अगाडि बढाइएको आईओएमका डीन  प्रा. जगदीशप्रसाद अग्रवालले बताए । गत असोजमा ६२५ सिटका लागि भएको एमबिएिस प्रवेश परीक्षामा ८ हजार ८ सय २७ जना सहभागी भएका थिए ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article किशोरी आमा बन्दा स्वास्थ्य जोखिममा
Next article निधीको स्वास्थ्यमा क्रमिक सुधार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132163
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

15
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

13
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web