• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 26th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

कसरी रोक्ने सास गन्हाउने समस्या ?

November 28th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कसरी रोक्ने सास गन्हाउने समस्या ?

डा. भागवत भट्टराई

हामी शरीरका अन्य भागको उपचारमा ठूलो धनराशि खर्च गर्न पछि पर्दैनौ । तर मुख र दाँत स्वास्थ्यलाई खासै महत्व दिने गरेका हुदैनौ ।  जबसम्म हामी दाँत र मुख स्वास्थ्यलाई महत्व दिएर ख्याल गर्दैनौ,  तबसम्म सास गन्हाउनेजस्ता समस्यामात्र नभएर मुख र जिब्रोको क्यान्सरबाट बाँच्न सक्दैनौ । सास गन्हाउने समस्या जुनसुकै उमेरका व्यक्तिलाई पनि हुन सक्छ । त्यसैले साना नानीहरूलाई सानै उमेरदेखि कुल्ला गर्ने, दाँत माझ्नेलगायतका बानी बसाल्नु आवश्यक छ । सास गन्हाउने समस्याबाट बच्न हामीले यी कुरामा ध्यान दिनै पर्छ ।

१. बिहान र बेलुका दुई पटक नछुटाई राम्रोसँग दाँत माझ्नुपर्छ ।

२. जिब्रोको माथिल्लो भाग सफा गर्नुपर्छ ।

३. कीरा लागेको र प्वाल भएको दाँत छ भने त्यसको उपचार गर्नुपर्छ ।

४. खाना खाएपछि कुल्ला गर्नु बिर्सनु हुदैन ।

५. प्रशस्त मात्रामा पानी पिउनुपर्छ । दिनमा कम्तीमा चार लिटर पानी पिउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

६. पेटमा कब्जियतलगायतको समस्या छ भने उपचार गर्नुपर्छ ।

७. सास गन्हाउने समस्या समाधानका लागि दन्त रोग विशेषज्ञसँंग उपचार र परामर्श गर्नुपर्छ ।

 सास गन्हाउने प्रमुख कारण  :

१. खाना अड्केर कुहिएर

२. जिब्रोको माथिल्लो भाग बारम्बार सफा नगरेमा ।

३. गिजामा पिप जमेर ।

४. पिनास भएमा ।

५. पेटको समस्या भएमा ।

६. गिजा धेरै सुन्निएमा ।

७. शरीरमा पानीको मात्रा कम भएमा ।

८. धूमपान र मद्यपानको सेवनले ।

९. मिर्गौलाको समस्या भएमा ।

१०. फोक्सोमा संक्रमण भएमा ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पिनास भए के गर्ने  ?
Next article किन हुन्छ शरीरमा मुसा ?

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Aug 26th 11:36 AM
समाचार

सूर्ती उद्योगको संलग्नतामा हुन लागेको ‘बाह्रखरी कथा प्रतियोगिता’ प्रति एक्सन नेपालको आपत्ति

Aug 25th 11:56 AM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८ औं कलेजो प्रत्यारोपण सफल

Aug 25th 11:42 AM
समाचार

पाँच महिना बित्दा पनि सकिएन स्वास्थ्यमा सरुवा : नीति योजनामा डा. विवेक र क्षयरोगमा डा. गुणनीधि

Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134267
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

82
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

100
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web