• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 10th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

गगनलाई बिजय गराउन डा.गोविन्द केसीको आव्हान ,भिडियो सहित

December 3rd, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गगनलाई बिजय गराउन डा.गोविन्द केसीको आव्हान ,भिडियो  सहित

हेल्थ टुडे,

काठमाडौं, १७ मंसिर :  पूर्व स्वास्थ्य मन्त्री एवं नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार गगन थापालाई विजय गराउन अनसनकारी चिकित्सक डा.गोविन्द केसीले मतदातालाई आव्हान गरेका छन् । चिकित्सा सुधारका लागि आफूले उठाएका हरेक मुद्दामा नेता थापाले साथ दिएको स्मरण गर्दै व्यक्तिगत स्वार्थभन्दा ३ करोड जनताको हितमा आवाज उठाउने युवा नेतालाई मतदान गर्न डा. केसीले भिडियो मार्फत आव्हान गरेका हुन् । सरकारले हालै अध्यादेश मार्फत जारी गरेको चिकित्सा शिक्षा विधेयकमा मात्र नभएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाएर हटाउने काममा थापाको भूमिका अविश्मरणीय रहेको डा. केसीले बताएका छन् ।

स्वास्थ्य मन्त्री भएका बेला समेत थापाले राम्रो काम गरेकाले उनी नेपालीका लागि आश लाग्दा नेता भएको डा. केसीले बताएका छन् । यही मंसिर २१ गतेको निर्वाचनमा सही व्यक्तिलाई मत दिएर जिताउनु पर्ने केसीको आव्हान छ । व्यक्तिगत स्वार्थकालागि मात्र काम गर्ने भन्दा ३ करोड जनताको पक्षमा काम गर्ने गगन थापा जस्ता युवा नेतालाई बिजयी गराउन डा. केसीले सबै मतदातालाई अनुरोध गरेका छन् । डा. केसीले अन्तयमा गगनलाई भनेका छन, बेष्ट अफ लक ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ब्लड प्रेसर छ भने यसो गर्नुस्  
Next article महाकाली अञ्चल अस्पतालको त्यो घटना

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132292
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web