• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 5th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

महिनावारीमा किन बग्छ बढी रगत ? 

December 22nd, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
महिनावारीमा किन बग्छ बढी रगत ? 

डा. खेम कार्की

पाठेघरको मांशपेसी बाग्लो भएर वा पाठेघरको मुखमा मासु पलाएको क्यान्सरका कारण पनि बढी रगत बग्न सक्छ । हर्मोन कै अनियमितताका कारण हरेक महिनावारी चक्तमा तयार हुनु पर्ने डिम्ब तयार नहुन सक्छ । डिम्ब परिपक्क भयो भने मात्र त्यो डिम्ब डिम्बासयबाट निस्केर पाठेघरतर्फ आउछ । डिम्ब बस्ने ठाउ वा गिंफियन फोलिकल, डिम्ब निस्केपछि कर्पस ल्युटियम भन्ने संरचनामा परिणत हुन्छ । त्यो संरचनाले प्रोजेस्टेरोन हर्मोन निकाल्छ । तर डिम्ब निस्कने प्रकृया नै भएन भने शरीरमा प्रोजेस्टेरोनको कमि हुने तर एस्टोजन नामको हर्मोन उत्पादन भने भइरहने हुन्छ ।

प्रोजेस्टेरोनको कमी भएको बेला एस्टोजेन हर्मोनले चाहिने भन्दा बढी पाठेरघको भित्री तहलाई बाग्लो बनाउछ । यसरी बाक्लिएको भित्ताबाठ महिनावारीको समयमा धेरै रगत बग्छ । किसोरावस्थामा महिनावारी हुदा धैरै रगत आउने प्रमुख कारण यही हो । यो अवस्थामा शरीरमा हरेक अंग परिपक्त भइसकेका हुन्छन । किसोरी अवस्थामा ८५ प्रतिसत डिम्ब निस्कासन समयमा हुदैन । बिस्तारै यो अंग परिपक्त हुदै निको भएर जान्छ । यस्तो बेलामा चिकित्सकको सल्लाह लिनु पर्छ ।  ग्रन्थीहरु थाइरोइड, पिट्टुटरी, एडीनल ग्रन्थीमा हुने गडबढीका कारण शरीरमा हर्मोनको असामन्ज्यस्यता आउछ । जसको कारण महिनावारीमा गडबढ हुन्छ । संक्रमण, रगत सम्बन्धी समस्या वा शररिका भित्री भागहरुले काम गर्न नसक्ने अवस्था आउछ । प्रजनन मार्गमा हुने यौन प्रशारित संक्रमित रगत जम्न चाहिने तत्वहरुको अभाव, मिर्गौला र मुटुकोे खरावी समस्याले पनि महिनाबारीमा रगत बढी जान्छ ।

डाक्टरले उपलब्ध गराउने हर्मोन चक्की वा पाठेघरमा राख्ने आईयुडीका कारण पनि महिनावारीमा गडबढी आउन सक्छ । यस किसिमको समस्या देखिए चिकित्सकको सल्लाह लिनु बुदिमानी हुन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article हाम्रो स्वास्थ्य र मन्दिरमा मदिराको विज्ञापन
Next article शुक्रबार कण्डमको विक्री दोब्बर किन ?

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132097
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web