• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

यसरी गर्दैछिन् मनिषाले प्राकृतिक चिकित्सामा लगानी 

January 2nd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यसरी गर्दैछिन् मनिषाले प्राकृतिक चिकित्सामा लगानी 

हेल्थ टुडे

काठमाडौं : अभिनेत्री मनिषा कोइरालाले नेपालमा प्राकृतिक चिकित्साको ठूलो संभावना भएकाले यसको विकास गर्न आफू लाग्ने बताएकी छन् । निकट भविश्यमा प्राकृतिक चिकित्सामा लागनी गर्ने उनले योजना बनाएकी छन् । हालै राजधानीमा केही प्राकृतिक चिकित्सक र विज्ञहरुसँगको भेटमा मनिषाले आफू यस क्षेत्रमा लगानी गर्न तयार रहेको बताएकी हुन् । मनिषा पछिल्ला वर्ष क्यान्सर सम्बन्धि जनचेतना जगाउदै आइरहेकी छन । चार वर्ष पहिले उनलाई क्यान्सर देखिएपछि उनी स्वास्थ्य अभियानमा बढी सक्रिय हुन थालेकी हुन् । आफूले क्यान्सरलाई जितेपछि बाकी जिवनको केही अंश क्यान्सर प्रभावित र पिडितको सहयोगमा लगाउने उनले उद्घोष गरेकी छन् । नेपालमा प्राकृतिक चिकित्सामा उनले लगानी गर्ने बताए पनि त्यसको मोडालिटि के हुने? उत्पादनमा लगानी गर्ने वा औषधालय ? कति लगानी गर्ने ? कति समयभित्र ? लगायतका बिषयमा उनले खुलाएकी छैनन् । यस बिषयमा गृह कार्य भइरहेको उनले सुनाएकी छन् । क्यान्सर उपचार पछि आफूले प्राकृतिक चिकित्सा प्रणाली अपनाएर स्वस्थ्य भएको अनुभव सुनाउदै प्राकृतिक चिकित्सालाई माथि उठाउन सरकारले पनि योजना ल्याउनु पर्ने उनले बताएकी छन् । केही दिन पहिले उनी नवलपरासीको रजहरको प्राकृतिक चिकित्सालयको अवलोकन पनि गरेकी थिइन ।

 

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यौन सम्पर्कका बेला रक्तचाप उच्च
Next article मै हूँ भन्ने यी ४ अस्पताललाई ठगी मुद्दा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132235
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web