• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
यौन स्वास्थ्य

यौन सम्पर्कका बेला रक्तचाप उच्च

January 1st, 2018 यौन स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यौन सम्पर्कका बेला रक्तचाप उच्च

उच्च रक्तचाप भएका व्यक्तिकालागि यौन सम्पर्क घातक हुन सक्ने अध्ययनले देखाएको छ । बेलायतको लण्डनस्थित एक स्वास्थ्य अनुसन्धान केन्द्रले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै उच्च रक्तचाप भएका व्यक्तिले चिकित्सकको परामर्श र आफ्नो रक्तचापको अवस्था हेरेर मात्र यौन सम्पर्क राख्न सुझाव दिएको छ । लिजा हेल्थ रिसर्च सेन्टरले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार यौन सम्पर्कको समयमा व्यक्तिको शारिरीक सक्रियता र भावनात्मक संवेगका कारण मुटुको पनि धड्कन बढ्दा रक्तचाप पनि बढ्छ ।

अध्ययनमा समावेश गरिएका ४० प्रतिसत व्यक्तिको यौन सम्पर्कका बेला रक्तचाप उच्च विन्दुमा पुगेको पाइएको छ । रक्तचाप उच्च विन्दूमा पुग्नु भनेको व्यक्तिकालागि घातक हुने भएकाले उच्च रक्तचाप भएका व्यक्तिले यौन सम्पर्क गर्दा बिचार गर्नु पर्ने अनुसन्धानकर्ताहरुले औल्याएका छन् । रक्तचाप कम उमेरका मानिसका लागि त्यति घातक नभए पनि उमेर पुगेका र उच्च रक्तचाप भएका व्यक्तिका लागि यौन सम्पर्क घातक हुन सक्छ । रक्तचाप उच्च अवस्थामा पुगेको बेला उत्तेजनामा आएर यौन सम्पर्क गर्दा कहिलेकाही त्यसको परिणाम अप्रिय हुने अध्ययनले देखाएको छ । यस्ता व्यक्तिहरुले निरन्तर रुपमा डाक्टरको सल्लाह लिएर मात्र यौन सम्पर्क गर्नु राम्रो हुने अनुसन्धानकर्ताले सुझाव दिएका छन् । रक्तचाप कम भएको बेला भने यौन सम्पर्कले हानी नगर्ने उनीहरुले बताएका छन् । ( एजेन्सीको सहयोगमा )

 

 

 

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article न्यूरो सम्बन्धि नि:शुल्क स्वास्थ्य सिविर
Next article यसरी गर्दैछिन् मनिषाले प्राकृतिक चिकित्सामा लगानी 

Health Today Nepal

Related Posts

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

यसरि हुन सक्छ पुरुषमा  बाँझोपन

यसरि हुन सक्छ पुरुषमा बाँझोपन

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

Leave a Reply Cancel reply

Timeline
Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133112
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

32
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web