• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 11th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अब बसपार्कमै स्वास्थ्य जाचको सुविधा  

January 3rd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अब बसपार्कमै स्वास्थ्य जाचको सुविधा  

हेल्थ टुडे

काठमाडौं  : काम बिशेषले तपाईं काठमाडौको गंगबूस्थित नयाँबसपार्क हुँदै लामो दूरीको यात्रा गर्दै हुनुहुन्छ ? सबै यात्रुका लागि खुशीको कुरा । तपाईलाई घर जादा सन्चो छैन भने बसपार्कमै आफ्नो स्वास्थ्य अवस्था जाँचेरै जानुस् । यसका लागि छुट्टै खर्च लाग्दैन । नयाँ बसपार्क निर्माण, व्यवस्थापन र सञ्चालनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्कमा स्वास्थ्य परामर्श स्वास्थ्य केन्द्र (क्लिनिक) को स्थापना गरेर यात्रुहरुलाई थप सुविधा प्रदान गरेको छ । उक्त क्लिनिक बुधबारबाट सञ्चालनमा आएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले यो सेवा केन्द्रको सुभारम्भ गरेका छन् । शाक्यले केन्द्र स्थापनाले काठमाडौं भित्रिने र बाहिरिने यात्रुले आफ्नो स्वास्थ्यबारे परामर्श गर्न पाउने भन्दै खुशी व्यक्त गरे ।  केन्द्रमा ग्रान्डी इन्टरनेशनल हस्पिटलका स्वास्थ्यकर्मीले समान्य स्वास्थ्य सेवा दिनेछन । सेवा विहान ६ देखि साझ ६ बजेसम्म खुल्ला रहने छ । यो सेवा केन्द्रमा प्रेसर तथा सुगर चेकजाँच गर्न सकिनेछ । समान्य खालका चोटपटकको प्राथमिक उपचार सेवा पनि केन्द्रले प्रदान गर्ने छ । सामान्य ज्वरो, रुघाखोकीको औषधि  पनि यात्रुले लिन पाउनेछन् । केन्द्रबाट सामान्य स्वास्थ्य समस्याका औषधी पनि निःशुल्क दिने व्यवस्था गरिएको लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवरले बताए । केन्द्रमा आउने बिरामीलाई ग्लुकोज, पेन किलर लगायतका औषधी पनि निःशुल्क दिइनेछ । केन्द्रमा आकस्मिक रुपमा बिरामीलाई अस्पतालसम्म लैजान एम्बुलेन्सको व्यवस्था पनि गरिएको कुवरले बताए ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article न्यूरो र इशान बाल अस्पतालविरुद्ध ठगी मुद्दा दर्ता
Next article यी हुन यौन आनन्द प्राप्त गर्ने  पाँच चरण 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132441
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web