• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ब्लड बैंक फेरि प्रदर्शनीमार्गको पुरानै ठाँउमा बन्ने

March 1st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ब्लड बैंक फेरि प्रदर्शनीमार्गको पुरानै ठाँउमा बन्ने

हेल्थ टुडे,
काठमाडौं,१७ फाल्गुन : ब्लड बैंक फेरि प्रदर्शनीमार्गको पुरानै ठाँउमा बन्ने भएको छ । २०७२ बैशाख १२ को भुकम्पले भवन भत्काए पछि नेपाल रेडक्रसले सञ्चालन गरेको देशकै सबैभन्दा ठूलो ब्लड बैंक प्रदर्शनीमार्गमा बन्द भएको थियो । ब्लड बैंकको सेवालाई निरन्तरता दिन रेडक्रसले बालकुमारीबाट ब्लड उपलब्ध गराउदै आएको छ । थाई रेडक्रसको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल रेडक्रसले पुरानै स्थान प्रदर्शनीमार्गमा ब्लड बैंक बनाउन लागेको हो ।उक्त भवनको फागुन १८ गते शिलान्यास हुने रेडक्रसले जानकारी दिएको छ । उपचार गराईरहेका विरामीलाई आवश्यक पर्ने रगत उपलब्ध गराउने काममा ब्लड बैंकले महत्वपूर्ण भूमिका खेलेको छ । काठमाडौंको केन्द्र मानिने प्रदर्शनीमार्गबाट ब्लड बैंकको सेवा बन्द हुदा हजारौ सेवाग्राही प्रभावित भएका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जनचेतनाको अभावले स्वास्थ्य बीमामा न्यून आबद्ध
Next article एम्बुलेन्समा नै डाक्टर र इमर्जेन्सी सेवा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132386
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

35
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

43
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

36
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web