• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य दर्पणको छैटौ वार्षिकोत्सवमा ४ चिकित्सक सम्मानित

April 7th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य दर्पणको छैटौ वार्षिकोत्सवमा ४ चिकित्सक सम्मानित

हेल्थ टुडे,

काठमाडौं : स्वास्थ्य दर्पण मिडिया नेटवर्कको छैटौ वार्षिकोत्सवका अवसरमा ४ जना चिकित्सकलाई सम्मान गरिएको छ । राजधानीमा शनिबार आयोजित कार्यक्रममा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. वंशीधर मिश्रले स्वास्थ्य दर्पण टेलिभिजन कार्यक्रमको छैटौ वार्षिकोत्सवको अवसरमा ती चिकित्सकहरुलाई सम्मानित गरेका हुन । सम्मान पाउनेहरुमा काठमाडौंबाट मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी, चितवनबाट डा. भोजराज अधिकारी र डा. अर्जुन श्रेष्ठ र नेपालगन्जबाट डा. बिनोद थापा छन् । नेटवर्कका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले चिकित्सा क्षेत्रमा कार्यरत चिकित्सकहरुको कामको कदर गर्दै सम्मानित गरिएको बताए । स्वास्थ्य दर्पण कार्यक्रम एनटिभी प्लसबाट साप्ताहिक रुपमा प्रशारण हुदै आइरहेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल र नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा. ढुण्डीराज पौडेलले शुभकामना व्यक्त गरेका थिए ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article किन सबैको रोजाई बन्दैछ भरतपुर अस्पताल
Next article फिजियो थेरापिस्टहरुलाई ‘इभिडेन्स बेस्ड प्राक्टिस एण्ड रिसर्च’ तालिम

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132386
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

35
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

43
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

36
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web