• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 8th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वीट्जरल्याण्डको जिनेभामा विश्व स्वास्थ्य महासभा जारी

May 22nd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वीट्जरल्याण्डको जिनेभामा विश्व स्वास्थ्य महासभा जारी

काठमाडौँ, ८ जेठः स्वास्थ्य राज्यमन्त्री पद्मकुमारी अर्यालले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिबारे जानकारी गराउनुभएको छ ।
स्वीट्जरल्याण्डको जिनेभामा जारी विश्व स्वास्थ्य महासभालाई आज सम्बोधन गर्दै उहाँले संघीय संरचनामा गएको नेपालमा राष्ट्रसंघले निर्धारण गरेका दिगो विकासका लक्ष्य हासिलमा भएका प्रगति तथा चुनौती बारे अवगत गराउनुभएको जिनेभा स्थित संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्रा्ष्ट्रिय संगठनका लागि स्थायी नेपाली नियोगले जनाएको छ ।
यही जेठ ७ गतेदेखि १२ गतेसम्म स्वीट्जरल्याण्डको जिनेभामा महासभा जारी रहेको छ ।
यसैगरी राज्यमन्त्री अर्यालले सोमबार नै विश्व स्वास्थ्य संगठनका महानिर्देशकलाई भेटेर नेपालको स्वास्थ्य प्रणाली र त्यसको प्रगतिका निम्ति प्राप्त सहयोगप्रति आभार प्रकट गर्नुभयो ।
सो अवसरमा महानिर्देशक डा टेरेडोस एडहेनमले ट्रकोमा निवारणमा नेपाललाई प्राप्त सफलताका निम्ति बधाइ दिँदै कालाजार उन्मुलनमा पनि सफलता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article केरा कति पाइदाजनक–जानीराखौं
Next article क्षयरोग सम्बन्धी अभिमुखीकरण अभियान सुरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 8th 1:42 AM
समाचार

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. केशर ढकाल नियुक्त

Sep 8th 1:31 AM
समाचार

डा. पुकारको नेतत्वमा नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

Aug 27th 5:00 PM
समाचार

अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

Aug 27th 4:50 PM
समाचार

वीरगञ्जमा झाडापखाला र हैजाका बिरामीको संख्या पाँच सय नाघ्यो, सयभन्दा बढीमा हैजा

Aug 22nd 4:30 PM
समाचार

जोखिममा परेका गर्भवती तथा सुत्केरीको शतप्रतिशत हवाई उद्धार गरिने

Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131820
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web