• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 9th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सरकारले चिकित्सकको वैज्ञानिक व्यवस्था सकेन

June 6th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सरकारले चिकित्सकको वैज्ञानिक व्यवस्था सकेन

काठमाडौँ, २३ जेठः सरकारी छात्रवृत्तिमा स्नातकोत्तर वा सोभन्दा माथिल्लो तहमा अध्ययन गरेका चिकित्सकले तोकिएको सरकारी स्वास्थ्य संस्थामा अनिवार्य पाँच वर्ष काम गर्नुपर्ने व्यवस्था ल्याउन लागिएको जनाउँदै नेपाल चिकित्सक संघले विरोध गरेको छ । संघले आज विज्ञप्ति जारी गर्दै छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्य्विधि, २०७५ मा उक्त कुरा समावेश गर्न खोजेको आरोप लगाएको छ ।
संघका महासचिव डा लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा स्नातकोत्तर तह अध्ययन भन्नाले सम्बन्धित संस्थामै कम्तीमा तीन वर्ष सेवा पनि गर्ने विषयलाई बेवास्ता गर्दै पाँच वर्षको अर्को व्यवस्था गरिएको प्रति संघको आपत्ति रहेको उल्लेख गरिएको छ । उक्त तीन वर्षको अवधिलाई समेत सेवा अवधिमा गणना गरी तत्पश्चात् दुई वर्षको सेवा अवधिलाई मात्र अतिरिक्त अवधिको रुपमा गणना गरिनुपर्ने संघको विज्ञप्तिमा भनिएको छ ।
सरकारले चिकित्सकको सेवा, सुविधा, कर्तव्य, अधिकार तथा बिदा, स्नातकोत्तर तहका लागि दुई वर्षको अनुभव, मेडिकल कलेजमा स्नातकोत्तर तहका लागि सीट विभाजन लगायत विविध विषयमा अझै वैज्ञानिक व्यवस्था गर्न नसकेको संघले जनाएको छ । संघसँग छलफल नै नगरी ल्याइने कुनै पनि कायविधिप्रति संघ र यसका सदस्य मान्न बाध्य नभएको र यसले सिर्जना गर्न सक्ने परिस्थिति प्रति सचेत रहन आग्रह गरिएको छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article औषधिको उचित व्यवस्था गर्न निर्देशन
Next article कुष्ठरोगीको खोजी गर्न स्वास्थ्यकर्मीलाई गाउँमा खटाइने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 8th 1:42 AM
समाचार

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. केशर ढकाल नियुक्त

Sep 8th 1:31 AM
समाचार

डा. पुकारको नेतत्वमा नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

Aug 27th 5:00 PM
समाचार

अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

Aug 27th 4:50 PM
समाचार

वीरगञ्जमा झाडापखाला र हैजाका बिरामीको संख्या पाँच सय नाघ्यो, सयभन्दा बढीमा हैजा

Aug 22nd 4:30 PM
समाचार

जोखिममा परेका गर्भवती तथा सुत्केरीको शतप्रतिशत हवाई उद्धार गरिने

Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131824
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web