• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सरकारले चिकित्सकको वैज्ञानिक व्यवस्था सकेन

June 6th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सरकारले चिकित्सकको वैज्ञानिक व्यवस्था सकेन

काठमाडौँ, २३ जेठः सरकारी छात्रवृत्तिमा स्नातकोत्तर वा सोभन्दा माथिल्लो तहमा अध्ययन गरेका चिकित्सकले तोकिएको सरकारी स्वास्थ्य संस्थामा अनिवार्य पाँच वर्ष काम गर्नुपर्ने व्यवस्था ल्याउन लागिएको जनाउँदै नेपाल चिकित्सक संघले विरोध गरेको छ । संघले आज विज्ञप्ति जारी गर्दै छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्य्विधि, २०७५ मा उक्त कुरा समावेश गर्न खोजेको आरोप लगाएको छ ।
संघका महासचिव डा लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा स्नातकोत्तर तह अध्ययन भन्नाले सम्बन्धित संस्थामै कम्तीमा तीन वर्ष सेवा पनि गर्ने विषयलाई बेवास्ता गर्दै पाँच वर्षको अर्को व्यवस्था गरिएको प्रति संघको आपत्ति रहेको उल्लेख गरिएको छ । उक्त तीन वर्षको अवधिलाई समेत सेवा अवधिमा गणना गरी तत्पश्चात् दुई वर्षको सेवा अवधिलाई मात्र अतिरिक्त अवधिको रुपमा गणना गरिनुपर्ने संघको विज्ञप्तिमा भनिएको छ ।
सरकारले चिकित्सकको सेवा, सुविधा, कर्तव्य, अधिकार तथा बिदा, स्नातकोत्तर तहका लागि दुई वर्षको अनुभव, मेडिकल कलेजमा स्नातकोत्तर तहका लागि सीट विभाजन लगायत विविध विषयमा अझै वैज्ञानिक व्यवस्था गर्न नसकेको संघले जनाएको छ । संघसँग छलफल नै नगरी ल्याइने कुनै पनि कायविधिप्रति संघ र यसका सदस्य मान्न बाध्य नभएको र यसले सिर्जना गर्न सक्ने परिस्थिति प्रति सचेत रहन आग्रह गरिएको छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कुष्ठरोगीको खोजी गर्न स्वास्थ्यकर्मीलाई गाउँमा खटाइने
Next article औषधिको उचित व्यवस्था गर्न निर्देशन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134333
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web