• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 9th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सा सेवा महाशाखाको सूचना अधिकारीमा डा सिंह

June 17th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सा सेवा महाशाखाको सूचना अधिकारीमा डा सिंह

काठमाडौँ, ३ असारः स्वास्थ्य मन्त्रालयले सूचना प्रवाहलाई सहज बनाउन चिकित्सा सेवा महाशाखाका प्रमुख डा दीपेन्द्ररमण सिंहलाई सूचना अधिकारीको जिम्मेवारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले माथिल्लो तहको कर्मचारीलाई सूचना अधिकारीको जिम्मेवारी दिन प्रधानमन्त्री कार्यालयबाट निर्देशन आएबमोजिम सचिवस्तरीय निर्णयबाट डा सिंहलाई सो जिम्मेवारी दिइएको जानकारी दिनुभयो ।
यसअघि पनि मन्त्रालयले सूचना अधिकारी तोकेपनि त्यसको प्रभावकारी नतिजा नआएपछि सहसचिव तहका कर्मचारीलाई सो जिम्मेवारी दिइएको श्रेष्ठको भनाइ छ । सरकारी कार्यालयमा सहजरुपमा सूचना प्राप्त गर्न नसकिएको र कर्मचारीले सूचना लुकाउने गरेका जनगुनासो आएपछि सबै सरकारी कार्यालयमा माथिल्लो तहका कर्मचारीलाई सूचना अधिकारी नियुक्त गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको बताइएको छ ।
सूचना अधिकारीको जिम्मेवारी पाएपछि आफूले प्रभावकारी रुपमा सूचना प्रवाहमा भूमिका खेल्ने सूचना अधिकारी डा सिंहले बताउनुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article रक्तदान कार्यक्रममा ५६ ले गरे रक्तदान
Next article बेनी अस्पताल भ्रष्टाचारीहरुको अखडा बनेको आरोप

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 8th 1:42 AM
समाचार

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. केशर ढकाल नियुक्त

Sep 8th 1:31 AM
समाचार

डा. पुकारको नेतत्वमा नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

Aug 27th 5:00 PM
समाचार

अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

Aug 27th 4:50 PM
समाचार

वीरगञ्जमा झाडापखाला र हैजाका बिरामीको संख्या पाँच सय नाघ्यो, सयभन्दा बढीमा हैजा

Aug 22nd 4:30 PM
समाचार

जोखिममा परेका गर्भवती तथा सुत्केरीको शतप्रतिशत हवाई उद्धार गरिने

Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131824
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web