• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विद्यार्थी बेहोस हुन थालेपछि पढाइ प्रभावित

June 21st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विद्यार्थी बेहोस हुन थालेपछि पढाइ प्रभावित

जाजरकोट, ७ असार ः जाजरकोटको छेडागाड नगरपालिका–१२ स्थित नारायणी माविमा एक हप्तादेखि विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन अवरुद्ध हुँदै आएको छ । बिहान ११ बजेदेखि ३ बजेसम्म विद्यालयमा कक्षा ७ देखि कक्षा १० सम्मका छात्रा ‘भूत आयो’ भन्दै कराउँदै बेहोस हुने गरेको सहायक प्रधानाध्यापक उत्तम हमालले जानकारी दिनुभयो । छात्राले यस्तो अनौठो व्यवहार देखाउन थालेपछि दैनिक शैक्षिक गतिविधि रोकिएको हमालले बताउनुभयो ।
विद्यालयमा धामी, झाँक्री ल्याएर पूजाआजा गरेपनि सञ्चो नभएको १२ नम्बर वडाध्यक्ष प्रेमबहादुर खत्रीले जानकारी दिनुभयो । विद्यालय दैनिक खोल्ने र बन्द गर्ने काम हुँदै आएको अध्यक्षको भनाइ छ ।
छात्रा बिरामी हुने क्रम नरोकिएपछि अभिभावकसमेत चिन्तामा परेका छन् । पेट दुख्यो भन्दै एक्कासि कक्षा कोठामै छात्रा ढल्दा उनीहरुको हेरचाहमै दिन बित्ने गरेको अध्यक्ष खत्रीको भनाइ छ । दैनिक पाँचदेखि १२ जनासम्म बिरामी हुने गरेको उहाँको भनाइ छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जीवन पद्धतिका रुपमा योगको महत्व
Next article ६ गाउँपालिकामा आइरन चक्की निरन्तर खुवाइने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

Jul 31st 5:45 AM
समाचार

निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने

Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

Jul 30th 12:00 PM
समाचार

दुई दिनपछि खुलेका काठमाडौंका अस्पतालमा बिरामीको भीड, ओपीडी सेवा पुनः सञ्चालनमा

Jul 30th 10:33 AM
समाचार

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै कपिलबस्तुमा प्रदर्शन

Jul 30th 9:09 AM
समाचार

स्वास्थ्य बीमा बोर्डका नव नियुक्त अध्यक्ष डा.सुभाष प्याकुरेल को हुन ?

Jul 29th 9:23 AM
समाचार

चिकित्सा शिक्षा सुधारका कार्यक्रमलाई प्राथमिकता, आयोगद्वारा ६ अर्ब ५५ करोडको बजेट पारित

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133754
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

142
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

136
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web