• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

थाई एयरवेजको कार्यक्रममा १२० ले गरे रक्तदान

August 1st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
थाई एयरवेजको कार्यक्रममा १२० ले गरे रक्तदान

हेल्थ टुडे,
काठमाडौं, १६ साउनः थाई एयरवेज इन्टरनेशनलले मंगलबार रक्तदान तथा कार्डियो हेल्थ चेक–अप कार्यक्रमको गरेको छ । थाई एयरवेजले दरबारमार्ग स्थित अन्नपूर्ण होटलमा कार्यक्रम गरेको हो ।
नेपालमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको थाई एयरवेजले आफ्नो ५० औं वार्षिक उत्सव मनाउँदै छ । थाई राजदूत भकावत तान्स्कुल प्रमुख अथिति रहेको कार्यक्रममा रोयल थाई एम्बेसी नेपाल टिमको पनि उपस्थिति थियो ।
कार्यक्रममा १२० जनाभन्दा बढीले रक्तदान गरेका छन् । सहभागीले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, काठमाडौंका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. अरुण मास्केको नेतृत्वमा आएको टिमबाट निःशुल्क स्वास्थ्य चेकजाँच गरेका छन ।

ट्राभल एजेन्ट, जनमानस, शुभचिन्तकका साथै थाई एयरवेजका परिवार उक्त कार्यक्रममा सहभागी थिए । थाई एयरवेजले यो कार्यक्रमलाई हरेक वर्ष जुलाई ३१ मा निरन्तरता दिने जानकारी विज्ञप्ति मार्फत् गराएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधन–के छ सहमतिमा
Next article यस वर्षको स्तनपानको नारा ‘स्तनपानः जीवनको आधार’

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132117
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

48
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

13
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web