• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपाल फिजियोथेरापी संघमा नयाँ नेतृत्व

December 9th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपाल फिजियोथेरापी संघमा नयाँ नेतृत्व

हेल्थ टुडे

काठमाडौं : नेपाल फिजियोथेरापी संघको हालै राजधानीमा सम्पन्न अधिवेशनले लक्ष्मण अधिकारीको नेतृत्वमा नयाँ केन्द्रिय कार्यसमिति निर्वाचित गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा विश्वास श्रेष्ठ, उपाध्यक्षमा नविना श्रेष्ठ, महासचिवमा समिद कतिला श्रेष्ठ, सचिवमा निष्ठा श्रेष्ठ, कोषाध्यक्षमा दिलदीप खनाल र सहकोषाध्यक्षमा स्मृति सुवाल निर्वाचित भएका छन् ।

त्यसैगरि खुला केन्द्रिय सदस्यमा ज्यानेन्द्र झा, सुरज भुषाल,  तेन्जिङ डेविड शेर्पा, जितेन्द्र कुमार सिंह र तेन्जिङ नोर्वु लामा निर्वाचित भएका छन् । अन्य सदस्यहरुमा श्याम सुन्दर यादव (मधेसी ), निभा वज्रचार्य (महिला) र विमल प्रजापती (जनजाती) रहेका छन् । राष्ट्रिय परिषद् सदस्यहरुमा मन्जु ज्ञवाली, सुजित सिंह, शैली थापा, ईश्वर तिमिल्सिना र देवेन्द्र मोया श्रेष्ठ छन् । नेपाल फिजियोथेरापी संघको शाखा अध्यक्षहरु खड्क सिंह गुरुङ  (पोखरा), जगदिश खनाल (वुटवल ), सुवर्ण श्रेष्ठ (चितवन ) र मार्भिन देवन ( विराटनगर ) राष्ट्रिय परिषद्का पदेन सदस्य रहने व्यवस्था छ । बाकी ३ जना कार्यसमितिका सदस्यको मनोनयन कार्यसमितिले गर्ने छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुदूरपश्चिमका आयुर्वेद औषधालयमा जनशक्ति अभाव
Next article एचआईभीमा आफु खुशी रिसर्च गर्न एनजिओ र आईएनजिओलाई रोक 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

Jul 31st 5:45 AM
समाचार

निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने

Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

Jul 30th 12:00 PM
समाचार

दुई दिनपछि खुलेका काठमाडौंका अस्पतालमा बिरामीको भीड, ओपीडी सेवा पुनः सञ्चालनमा

Jul 30th 10:33 AM
समाचार

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै कपिलबस्तुमा प्रदर्शन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133774
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

134
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

123
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web