हेल्थ टुडे,
काठमाडौं, २९ माघ : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवकी बुहारीको निधन भएको छ । मन्त्री यादवका छोरा अमरेन्द्र यादवकी पत्नी २५ बर्षिय मनिषा यादवको मंगलबार भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी लामो समयदेखि क्यान्सरबाट पिडित थिइन । भारतमा उपचार गराउदा निको नभएपछि केही दिन पहिले उनलाई स्वदेश ल्याइएको थियो ।
Leave a Reply