• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 28th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आर्थिक अभावका कारण सबै स्थानीय तहमा अस्पताल बनाउन समस्याः राज्यमन्त्री डा.यादव

February 27th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आर्थिक अभावका कारण सबै स्थानीय तहमा अस्पताल बनाउन समस्याः राज्यमन्त्री डा.यादव

काठमाडौ,१५ फागुन । स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले सबै स्थानीय निकायमा १५ शैय्याको अस्पताल बनाउन आर्थिक अभाव रहेको बताउनुभएको छ । राज्यमन्त्री यादवले संघीयता अनुरुप स्वास्थ्य सेवा संचालनको लागि स्वास्थ्य प्रतिष्ठान सञ्चालन सम्बन्धी नयाँ ऐन ल्याउन लागिएको जानकारी दिनुभयो । मंगलबार प्रतिनिधिसभामा प्रस्तुत भएको स्वास्थ्य वीमा सम्बन्धी जरुरी सार्वजानिक महत्वको प्रस्ताव माथि सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै राज्यमन्त्री डा. यादवले स्वास्थ्य सस्थामा जनशक्ति,उपकरण तथा औषधिको अभाव हुन नदिन मन्त्रालयले गृहकार्य गरिरहेको बताउनुभयो ।

उहाँले स्थानीय निकाय, प्रदेश तहका स्वास्थ्यले कुन कुन सेवा दिने भन्ने स्पष्ट व्यवस्था गरिएको, ती निकायबाट प्रदान गर्ने सेवाको अनलाइन रिपोटिङ सुरु भएको र प्रदेश तहबाट टेलिमिडिसियन सेवा समेत सुरु गरिएको जानकारी दिनुभयो । राज्यमन्त्री यादवले बालुवा, ढुङ्गा किन्ने प्रक्रिया जस्तै सार्वजानिक खरिद ऐनद्वारा औषधि खरिद प्रक्रियाले समस्या परेको उल्लेख गर्दै हाल १०२ पालिकामा मात्र अस्पताल रहेको र आगामी वर्ष २११ अस्पताल निर्माण गर्ने गृहकार्य भईरहेको जानकारी दिनुभयो ।

उहाँले एक चिकित्सक एक स्वास्थ्य सस्था , एकहजार २०० वडामा स्वास्थ्य सस्था स्थापना गर्ने लक्ष्य रहेको , ती सस्थामा चिकित्सक ,उपकरण तथा औषधि अभाव हुन नदिने प्रतिवद्धता जनाउनुभयो । जनसंख्या आधारमा नेपालमा ६० हजार अस्पताल बेड संख्या हुनुपर्नेमा सरकारी सात हजार ५०० र निजी अस्पतालसित एकहजार सातसय मात्र रहेको जानकारी दिँदै राज्यमन्त्री डा. यादवले हाल रहेको ११३ वटा अस्पतालमा २११ थप गर्ने जानकारी दिनुभयो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु गर्न सांसदहरुको माग
Next article एचनाइन भाइरसका कारण २ दिनको अन्तरमा हजारौँ कुखुरा मरे

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132636
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

32
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web