• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 7th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आयुर्वेदका १२ जना विशेषज्ञ डाक्टरलाई पुल दरबन्दीमा राख्न माग

June 13th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आयुर्वेदका १२ जना विशेषज्ञ डाक्टरलाई पुल दरबन्दीमा राख्न माग

हेल्थ टुडे,
काठमाडौ,३० जेठः आयुर्वेद चिकित्सकहरुको संस्था नेपाल आयुर्वेद चिकित्सक संघले आयुर्वेदका १२ जना विशेषज्ञ डाक्टरलाई संघ अन्तर्गत पुल दरबन्दीमा माग गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला मन्त्रालयमा पठाएको १ सय २३ जना डाक्टरको पुल दरबन्दीको सूचीमा आयुर्वेदका १२ डाक्टरहरुको नाम समेत समावेश गर्न माग गरेको हो ।

आयुर्वेद चिकित्सक संघका प्रतिनिधीले १२ जना आयुर्वेद डाक्टरलाई पुल दरबन्दीमा राख्न ध्यानाकर्षण गर्दै राज्यमन्त्री डा सुरेन्द्र यादवलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्। संघले आयुर्वेदलाई वेवास्ता गर्दै एकलौटी ढंगले सूची पठाइएकोमा विरोध समेत जनाएको छ। संघले ९औं तहका २ र ८औं तहका १० जनालाई पुल दरबन्दीमा राख्न माग गरेको छ ।

संघले पुल दरबन्दीमा राख्न भनेका डाक्टरहरुमा ९औं तहका डाक्टर डा बुद्दी प्रसाद पौडेल, डा सुरेश महर्जन रहेका छन् । यस्तै, आठौं तहका डाक्टरहरुमा डा कोपिला अधिकारी, डा वसबदम्बा कौडिन्ययानी, डा नदन कडेल, डा पुष्पराज पौडेल, डा रमेश पौडेल र डा शारदा खनाल रहेका छन् । यस्तै, डा सुरेन्द्र राय, डा शृष्टि श्रेष्ठ, डा ओम प्रकाश कलौनी र डा बैकुण्ठ सुबेदीलाई पनि संघ अन्र्तगत पुल दरबन्दीमा राख्न संघले माग गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डेंगुको संक्रमणबाट पूर्वका तीन जिल्ला प्रभावित, नियन्त्रण गर्न प्रदेश सरकारको एकहप्ते कार्ययोजना
Next article आज विश्व रक्तदाता दिवसः व्यवस्थापकीय कमजोरीको कारण जहिले पनि रगतको अभाव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 5th 8:11 AM
समाचार

निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

Jun 4th 7:58 AM
समाचार

डा.केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति

Jun 4th 7:32 AM
समाचार

चिकित्सक संघ, रोटरी क्लव र डब्लूएचओको पहलमा सर्पदंश रोकथाम सम्वन्धी कार्यशाला सम्पन्न

Jun 3rd 12:24 PM
समाचार

विश्व ब्रेन ट्युमर दिवसका अवसरमा नर्भिकले निःशुल्क ओपीडी सञ्चालन गर्ने

Jun 3rd 12:13 PM
समाचार

मेड आईक्यूले ल्यायो ‘हस्पिटल अपरेटिङ सिस्टम’ नामक आधुनिक सफ्टवेयर

Jun 1st 9:20 AM
समाचार

नेपाल र किम्स अस्पतालबीच स्वास्थ्य सेवामा सीप र क्षमता अभिवृद्धिका लागि सहकार्य

May 31st 5:22 PM
समाचार

अनलाईन खवरका स्वास्थ्य पत्रकार चौलागाई सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:14 PM
समाचार

हेल्थ टिभीअनलाइनकी सम्पादक आचार्य सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131563
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

15
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

12
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web