• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आयुर्वेदका १२ जना विशेषज्ञ डाक्टरलाई पुल दरबन्दीमा राख्न माग

June 13th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आयुर्वेदका १२ जना विशेषज्ञ डाक्टरलाई पुल दरबन्दीमा राख्न माग

हेल्थ टुडे,
काठमाडौ,३० जेठः आयुर्वेद चिकित्सकहरुको संस्था नेपाल आयुर्वेद चिकित्सक संघले आयुर्वेदका १२ जना विशेषज्ञ डाक्टरलाई संघ अन्तर्गत पुल दरबन्दीमा माग गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला मन्त्रालयमा पठाएको १ सय २३ जना डाक्टरको पुल दरबन्दीको सूचीमा आयुर्वेदका १२ डाक्टरहरुको नाम समेत समावेश गर्न माग गरेको हो ।

आयुर्वेद चिकित्सक संघका प्रतिनिधीले १२ जना आयुर्वेद डाक्टरलाई पुल दरबन्दीमा राख्न ध्यानाकर्षण गर्दै राज्यमन्त्री डा सुरेन्द्र यादवलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्। संघले आयुर्वेदलाई वेवास्ता गर्दै एकलौटी ढंगले सूची पठाइएकोमा विरोध समेत जनाएको छ। संघले ९औं तहका २ र ८औं तहका १० जनालाई पुल दरबन्दीमा राख्न माग गरेको छ ।

संघले पुल दरबन्दीमा राख्न भनेका डाक्टरहरुमा ९औं तहका डाक्टर डा बुद्दी प्रसाद पौडेल, डा सुरेश महर्जन रहेका छन् । यस्तै, आठौं तहका डाक्टरहरुमा डा कोपिला अधिकारी, डा वसबदम्बा कौडिन्ययानी, डा नदन कडेल, डा पुष्पराज पौडेल, डा रमेश पौडेल र डा शारदा खनाल रहेका छन् । यस्तै, डा सुरेन्द्र राय, डा शृष्टि श्रेष्ठ, डा ओम प्रकाश कलौनी र डा बैकुण्ठ सुबेदीलाई पनि संघ अन्र्तगत पुल दरबन्दीमा राख्न संघले माग गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आज विश्व रक्तदाता दिवसः व्यवस्थापकीय कमजोरीको कारण जहिले पनि रगतको अभाव
Next article डेंगुको संक्रमणबाट पूर्वका तीन जिल्ला प्रभावित, नियन्त्रण गर्न प्रदेश सरकारको एकहप्ते कार्ययोजना

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134333
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web