• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 7th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

उद्योग तथा वाणिज्य समितिले विषादी परीक्षण केन्द्र अनुगमन गर्ने

July 29th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
उद्योग तथा वाणिज्य समितिले विषादी परीक्षण केन्द्र अनुगमन गर्ने

हेल्थ टुडे,
काठमाडौ,१३ साउनः प्रतिनिधिसभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले काठमाडौको कालिमाटीमा रहेको केन्द्रीय विषादी परीक्षण केन्द्र र बबरमहलमा रहेको खाद्य परीक्षण केन्द्रको अनुगमन गर्ने भएको छ । समिति सांसद मुकुन्द न्यौपानेलाई अनुगमन टोलीको संयोजक तोकेको हो ।

अनुगमन टोलीको प्रतिवेदन आएपछि सम्बन्धित मन्त्री र सचिवलाई बोलाएर छलफल गरी सरकारलाई आवश्यक निर्देशन दिने समितिले जानकारी दिएको छ । काठमाडौं उपत्यकाको कालीमाटीबाहेक मुलुकका प्रमुख नाका र स्थानमा विषादी परीक्षणका लागि आवश्यक प्रविधि तथा उपकरण नभएकाले आयातित खाद्य सामाग्रीमा विषादी परीक्षण गर्ने आफ्नै निर्णयबाट सरकारपछि हटेको थियो ।

तर, सर्वोच्च अदालतले पनि विषादी परीक्षण गर्ने निर्णयलाई यथावत राख्दै विषादी हेरेर मात्रै ल्याउन आदेश गरेपछि पुनः परीक्षणको काम सुरु गर्न थालिएको छ । बजारमा आउने तरकारी,फलफुल तथा खाद्यान्नमा रहेको विषादी जनस्वास्थ्यमा गम्भिर असर परिरहेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरिरहेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मकवानपुरमा एकै वर्षमा ६४५ जना नयाँ क्षयरोगी फेला
Next article डेंगुको निःशुल्क परीक्षण सुरु,बिरामीलाई राहत

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132173
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web