• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

उद्योग तथा वाणिज्य समितिले विषादी परीक्षण केन्द्र अनुगमन गर्ने

July 29th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
उद्योग तथा वाणिज्य समितिले विषादी परीक्षण केन्द्र अनुगमन गर्ने

हेल्थ टुडे,
काठमाडौ,१३ साउनः प्रतिनिधिसभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले काठमाडौको कालिमाटीमा रहेको केन्द्रीय विषादी परीक्षण केन्द्र र बबरमहलमा रहेको खाद्य परीक्षण केन्द्रको अनुगमन गर्ने भएको छ । समिति सांसद मुकुन्द न्यौपानेलाई अनुगमन टोलीको संयोजक तोकेको हो ।

अनुगमन टोलीको प्रतिवेदन आएपछि सम्बन्धित मन्त्री र सचिवलाई बोलाएर छलफल गरी सरकारलाई आवश्यक निर्देशन दिने समितिले जानकारी दिएको छ । काठमाडौं उपत्यकाको कालीमाटीबाहेक मुलुकका प्रमुख नाका र स्थानमा विषादी परीक्षणका लागि आवश्यक प्रविधि तथा उपकरण नभएकाले आयातित खाद्य सामाग्रीमा विषादी परीक्षण गर्ने आफ्नै निर्णयबाट सरकारपछि हटेको थियो ।

तर, सर्वोच्च अदालतले पनि विषादी परीक्षण गर्ने निर्णयलाई यथावत राख्दै विषादी हेरेर मात्रै ल्याउन आदेश गरेपछि पुनः परीक्षणको काम सुरु गर्न थालिएको छ । बजारमा आउने तरकारी,फलफुल तथा खाद्यान्नमा रहेको विषादी जनस्वास्थ्यमा गम्भिर असर परिरहेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरिरहेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डेंगुको निःशुल्क परीक्षण सुरु,बिरामीलाई राहत
Next article मकवानपुरमा एकै वर्षमा ६४५ जना नयाँ क्षयरोगी फेला

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133997
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

127
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

122
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web