• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 18th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

वरिष्ठ दन्तरोग विशेषज्ञ डा. पन्तको निधन

January 28th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
वरिष्ठ दन्तरोग विशेषज्ञ डा. पन्तको निधन

हेल्थ टुडे,
काठमाडौं, माघ १४ : वरिष्ठ दन्तरोग विशेषज्ञ प्रा. डा. निरज पन्तको मस्तिष्क रक्तश्राव ‘ब्रेन हेमरेज’ का कारण मंगलबार मेडीसिटी हस्पिटलमा निधन भएको छ । नेपाल मेडिकल काउन्सिलका पूर्व सदस्य डा. पन्त हाल नेपाल मेडिकल कलेज,जोरपाटी डेन्टल विभागका प्रवन्ध निर्देशक पदमा कार्यरत थिए । ५१ बर्षिय डा. पन्तलाई गत बिहीबार मस्तिष्क रक्तश्राव भएपछि भैसेपाटीस्थित नेपाल मेडिसिटी हस्पिटल भर्ना गरिएको थियो । शुक्रबार उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया सफल नभएपछि शनिबार पुनः शल्यक्रिया गरिएको थियो । दोश्रो पटक गरिएको शल्यक्रिया पनि सफल नभएपछि मंगलबार उनको निधन भएको हो । धनगढी स्थायी घर भएका डा. पन्तका एक छोरी र एक छोरा छन् । उनको बुधबार बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ । डा. पन्तको निधनल नेपालको दात उपचारको क्षेत्रमा अपूरणीय क्षति भएको दन्त रोग विज्ञहरुले बताएका छन । हिमाल डेन्टल हस्पिटलका प्रवन्ध निर्देशक डा. राजेन्द्र भट्टले डा. पन्तको निधनले नेपालको दन्त चिकित्सा क्षेत्रले अभिभावक गुमाएको बताए । वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुमन गौतमले यो अकल्पनिय घटनाले स्तब्ध बनाएको बताउदै डा. पन्तको योगदानलाई दन्त चिकित्सा क्षेत्रले सधै स्मरण गरिरहने बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सकले आफ्नो शुल्क आफै तोक्न पाउनुपर्छ : डा.पुष्पमणी खराल
Next article लोचनको लोकप्रियताभित्र लुकेको रहस्य

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

Sep 16th 10:06 AM
स्वास्थ्य विशेष

जनस्वास्थ्यमाथि धनस्वास्थ्यको दबदबा

Sep 16th 8:59 AM
समाचार

मन्त्री बनाउन होइन, आँखा जाँचका लागि प्रधानमन्त्री कार्की तिलगंगा

Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131851
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web