• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपाल चिकित्सक संघको निर्वाचनको मतगणना फेसबुक लाईभबाट

February 7th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपाल चिकित्सक संघको निर्वाचनको मतगणना फेसबुक लाईभबाट

हेल्थ टुडे,
काठमाडौं, २४ माघ : स्थगित गरिएको नेपाल चिकित्सक संघको निर्वाचनको मत गणना फेसबुक लाइभबाट हुने भएको छ । बुधबार साझबाट हुनु पर्ने मत गणना नेपाली कांग्रेस निकट चिकित्सकहरुको लोकतान्त्रिक समूह र नेकपा निकट पेशागत समावेशी समूहबिच कुरा नमिलेपछि बुधबार राती १० बजे मत गणना स्थगित गरिएको थियो । नेकपा निकट पेशागत समावेशी समूहबाट महासचिवका उम्मेदवार डा. मुधर बस्नेतले पटक पटक मतगणनामा बखेडा झिकेपछि प्रमुख निर्वाचन आयुक्त डा. बाबुराम मरासिनीले बुधबार राती १० मत गणना स्थगित भएको सूचना प्रकाशित गरेका थिए । विहीबार बसेको दुबै पक्षको बैठकले शुक्रबार बिहानदेखि मत गणना गर्ने र त्यसको फेसबुक लाइभ गर्ने सहमती भएको थियो । मत गणना केही बेरमै सुरु हुने छ । त्यसको नेपाल चिकित्सक संघको फेसबुक पेजबाट फेसबुक लाइभ हुने सहमती भएको थियो ।
gratis crackedo

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा.लोचनको लिए दोब्बर अग्रता
Next article लोचनको लोकप्रियताभित्र लुकेको रहस्य

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

Jul 31st 5:45 AM
समाचार

निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने

Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

Jul 30th 12:00 PM
समाचार

दुई दिनपछि खुलेका काठमाडौंका अस्पतालमा बिरामीको भीड, ओपीडी सेवा पुनः सञ्चालनमा

Jul 30th 10:33 AM
समाचार

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै कपिलबस्तुमा प्रदर्शन

Jul 30th 9:09 AM
समाचार

स्वास्थ्य बीमा बोर्डका नव नियुक्त अध्यक्ष डा.सुभाष प्याकुरेल को हुन ?

Jul 29th 9:23 AM
समाचार

चिकित्सा शिक्षा सुधारका कार्यक्रमलाई प्राथमिकता, आयोगद्वारा ६ अर्ब ५५ करोडको बजेट पारित

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133770
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

133
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

123
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web