• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

क्वारेन्टाइनमै जन्मिए जम्ल्याहा

May 9th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
क्वारेन्टाइनमै जन्मिए जम्ल्याहा

हेल्थ टुडे,

दाङ, २७ बैसाख : कोरोना संक्रमणबाट बच्न तुलसीपुरको क्वारेन्टाइनमा रहेकी एक महिलाले जम्ल्याहा बच्चा जन्माएकी छिन् । तुलसीपुर उपमहानगरपालिका–१३ स्थित फूलबारीकी अनिता यादवले शुक्रबार राति जम्ल्याहा जन्माएकी हुन । उनले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा जम्ल्याहा छोरी जन्माएकी हुन ।
अनिता बिहीबारदेखि क्वारेन्टाइनमा बसेकी थिइन । उनी गर्भवती थिइन । चार महिनादेखि भारतको रुपैडिहा बिलौनीस्थित माइती घरमा रहेकी उनी पैदलबाटै दुई दिनमा घर आइपुगेकी थिइन । भारतबाट आएको थाहा पाएपछि स्थानिय प्रशासनले उनलाई तुलसीपुर उपमहानगरपालिकाले रक्षाचौरस्थित क्वारेन्टाइनमा राखेको थियो । तुलसीपुरका जनस्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले उनको र्यापिड टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको बताए । यादवलाई शुक्रबार दिउँसो १२ बजेतिर सुत्केरी व्यथा लागेपछि प्रादेशिक अस्पताल लगिएको थियो । अस्पतालकी मेडिकल अधिकृत डा. लिजा पुरीका अनुसार एउटा बच्चा १ किलो ८ सय ग्राम र अर्को बच्चा १ किलो ५ सय ग्राम तौल रहेको छ । दुबै बच्चाको अवस्था समान्य रहेको डा. पुरीले जानकारी दिइन । अस्पतालमा उनका आफन्त कोही नभएपछि अनिताको स्वास्थ्य उपचार र स्यहारको जिम्मा तुलसीपुर उपमहानगरपालिकाले लिने नगरप्रमुख घनश्याम पाण्डेले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशकमा प्रा.डा.ज्ञवाली
Next article डा. ज्ञवालीलाई मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशकमा नियुक्त गरेकोमा सरकरी चिकित्सकहरुको आपत्ति, निर्णय तत्काल सच्याउन माग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132292
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web