हेल्थ टुडे,
काठमाडौं, १ साउन : चिनले नेपाललाई थप १६ लाख भाइल भेरोसेल खोप उपलब्ध गराउने भएको छ । कोरोना विरुद्धको उक्त खोप अनुदानमा उपलब्ध हुने छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएकी हुन् । यसअघि चीनले अनुदानमार्फत १८ लाख डोज भेरोसेल खोप उपलब्ध गराइसकेको छ ।
Leave a Reply