• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 13th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रसुति गृहबाट शिशु चोरी, शिशु लिएर जाँदै गरेकी महिला सीसीटिभीमा

February 23rd, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रसुति गृहबाट शिशु चोरी, शिशु लिएर जाँदै गरेकी महिला सीसीटिभीमा

हेल्थ टुडे,
काठमाडौं, ११ फागुन : थापाथलीस्थित प्रसुति गृह तथा स्त्री रोग अस्पतालबाट एक नवजात शिशु चोरी भएको छ । काभ्रेपलाञ्चोकको चौरीदेउराली गाँउपालिका ३ घर भएकी एक महिलाको २६ दिनको शिशु चोरी भएको हो। चोरि हुने नवजात शिशु कपन निवासी २६ वर्षिय सबिना श्रेष्ठकी छोरी हुन् ।
शुक्रबार दिउँसो शिशु चोरिएपछि ती महिलाले जिल्ला प्रहरी परिसर, काठमाडौंमामा उजुरी दिएकी थिइन् । उनले जाँचको रिपोर्ट लिन सँगै लाइनमा बसेकी एक अपरिचित महिलालाई केहि समयलाई शिशु हेरिदिन भन्दै बोक्न लगाएकी थिइन् । तर रिपोर्ट लिएर फर्किदा छोरीसहित ती महिला बेपत्ता भएपछि उनले प्रहरीकोमा उजुरी दिएकी हुन् ।
प्रहरीका अनुसार उनले पार्किंगमा अर्की महिलालाई भेटेकी थिइन् । प्रहरीले सीसीटिभी नियाल्दा रातो स्विटर, गुलाबी कुर्ता सुरुवाल, पहेँलो झोला, सेतो जुत्ता र कालो मास्क लगाएकी महिलाले नवजात शिशु बोकर गएको देखिन्छ । २६ दिनअघि प्रसूति गृहमा नै सविनाले छोरीलाई जन्म दिएकी थिइन् । बच्चालाई जन्डिस भएको भन्दै अस्पतालमा भर्ना भएर उनीहरुले उपचार पनि गराएका थिए । तीन दिनअघि मात्र डिस्चार्जपछि उनीहरू काभ्रेस्थित घर फर्किएका थिए । शुक्रबार फलोअपका लागि सविना छोरी लिएर प्रसुति गृह पुगेकी थिइन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article फागुन १३ देखि ७५ जिल्लामा दादुरा–रुवेलाविरुद्धको खोप अभियान
Next article दादुरा–रुबेला खोप राष्ट्रिय अभियानको स्वास्थ्य मन्त्री बस्नेतले गरे शुभारम्भ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131953
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web