• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 12th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा यो वर्षमात्र १५ जनाको कलेजो प्रत्यारोपण

June 6th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा यो वर्षमात्र १५ जनाको कलेजो प्रत्यारोपण

हेल्थ टुडे,
काठमाडौं, २४ जेठ : भक्तपुरका रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले यो वर्ष मात्र १५ जनाको कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ । संसारकै जटिल मानिने कलेजो प्रत्यारोपणमा केन्द्रले पछिल्ला दिनमा गति लिन थालेको हो । केन्द्रमा अहिलेसम्म २५ जनाको कलेजो प्रत्यारोपण सम्पन्न भएको छ । २५ औं कलेजो प्रत्यारोपी निजगढ, बाराका ५४ वर्षीय बद्रीप्रसाद चौलागाई प्रत्यारोपण भएको १० औं दिन सोमबार सकुशल डिस्चार्ज भएका छन् । उनलाई उनकी ५१ वर्षिय श्रीमती यानु कुमारी गौतमले कलेजो दान दिएकी थिइन । केन्द्रका कार्यकारी निर्देशक समेत रहेका बरिष्ठ कलेजो तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक डा.पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा यस वर्ष मात्रै १५ जनाको कलेजो प्रत्यारोपण भएको छ । केन्द्रमा संसारकै सबैभन्दा न्यूनतम शुल्कमा कलेजो प्रत्यारोपण हुने गरेको केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिएका छन् ।
केन्द्र स्थापना भएको १२ वर्षमै देशको सबैभन्दा धेरै १२४८ जनाको मिर्गौला र २५ जनाको कलेजो प्रत्यारोपण सम्पन्न भएको छ । केन्द्रको उपयुक्त जमिन तथा आफ्नै भवनको अभाव भए पनि प्रत्यारोपण क्षेत्रमा विश्वस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ । केन्द्रले अंग प्रत्यारोपणका क्षेत्रमा नयाँ आशा जगाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुर्तीजन्य पदार्थ विरुद्वको अभियानमा सक्रिय व्यक्ती र संस्था गरि ६ जना पुरस्कृत
Next article सुर्तीजन्य पदार्थ विरुद्धका अभियन्ता डा. तारासिंह बमलाई इन्डोनेसिया सरकारको सम्मान

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131949
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web