• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 12th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पुर्व प्रधानमन्त्री चन्दको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री लेखक पुगे वीर अस्पताल

July 18th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पुर्व प्रधानमन्त्री चन्दको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री लेखक पुगे वीर अस्पताल


हेल्थ टुडे,

काठमाडौं, ३ साउन : पुर्व प्रधानमन्त्री एवं सहित्यकार लोकेन्द्रबहादुर चन्दको स्वास्थ्य अवस्था बुझ्न गृह मन्त्री रमेश लेखक बिहीबार साझ वीर अस्पताल पुगेका छन् । पुर्व प्रधानमन्त्री चन्द बिगत ४ दिनदेखि वीर अस्पतालमा उपचार गराइरहेका छन् । गृह मन्त्री लेखकले उपचाररत पुर्व प्रधानमन्त्री चन्दको स्वास्थ्य अवस्थाका बिषयमा वीरका चिकित्सकहरुसँग जानकारी लिनुका साथै चन्दसँग कुराकानी गरेका थिए । सो अवसरमा चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका उपकुलपति प्रा. डा. भुपेन्द्र बस्नेत, न्याम्सका रेक्टर डा.लोचन कार्की लगायतका चिकित्सकले चन्दको स्वास्थ्य अवस्थाका बिषयमा गृह मन्त्री लेखकलाई जानकारी गराएका थिए । चन्दको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको वीर अस्पतालले जनाएको छ । चन्द लामो समयदेखि ढाड दुख्ने लगायतका समस्याबाट पिडित छन् । पुर्व प्रधानमन्त्री चन्द र गृह मन्त्री लेखकको गृह जिल्ला बैतडी हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रदीप पौडेलले सम्हाले स्वास्थ्यको बागडोर
Next article लायन्स र डब्लूएफपीको सहकार्यमा जाजरकोट र सुर्खेतमा विद्यालय दिवाखाजा कार्यक्रम सुरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131949
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web