• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

गोली लागेर घाइते भई उपचार गराईरहेकी कोटेश्वर क्याम्पसकी छात्रा रेविकालाई भेटे गृहमन्त्रीले

April 9th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गोली लागेर घाइते भई उपचार गराईरहेकी कोटेश्वर क्याम्पसकी छात्रा रेविकालाई भेटे गृहमन्त्रीले

हेल्थ टुडे,

काठमाडौँ, २७ चैत : चैत १५ गतेको घटनामा कोटेश्वर बालकुमारी नजिक गोली लागेर गम्भिर घाइते भएर हाल सिभिल हस्पिटलमा उपचार गराइरहेकी कोटेश्वर बहुमुखी क्याम्पस व्यवस्थापन संकाय तेश्रो वर्षमा अध्ययनरत छात्रा रेविका खत्रीलाई गृह मन्त्री रमेश लेखकले बुधबार भेटेका छन् । गृह मन्त्री मन्त्री लेखकले रेविका र उनका आफ्न्तसँग स्वास्थ्य अवस्था र उपचारका विषयमा कुराकानी गरेका थिए । मन्त्री लेखकले चैत १५ को घटनामा घाइते भएकाहरूको उपचार खर्च सरकारले व्यहोर्ने प्रतिबद्धता जनाएका छन् । लेखकले भने, ‘घाइतेहरूलाई निःशुल्क उपचार गर्ने निर्णय कार्यान्वयन हुन्छ ।’
घाइतेहरूले निःशुल्क उपचार प्राप्त गरेकी गरेनन् भनेर हेर्न आफू अस्पताल आएको उल्लेख गर्दै मन्त्री लेखकले भने, ‘खर्च गरेको बिल अस्पताल मार्फत स्वास्थ्य मन्त्रालयमा जान्छ, भुक्तानी स्वास्थ्य मन्त्रालयले गर्छ ।’
घाइतेका परिवारले खर्च गरेको भए पनि अस्पतालले बिल भौचर प्रमाणित गरेर पठाएको अवस्थामा भुक्तानी दिइने उनले बताए । बिरामीहरूलाई आश्वासन दिँदै उनले भने, ‘पहिला उपचार गर्नुस्, बाहिरबाट ल्याएको औषधीको पनि स्वास्थ्य मन्त्रालयमा मार्फत भुक्तानी हुन्छ ।’ रेविकाको उपचारमा कुनै कमि हुन नदिन कोटेश्वर क्याम्पस प्रशासन र स्वतन्त्र विद्यार्थी युनियनले गृह मन्त्री लेखकलाई ज्ञापन पत्र बुझाएका थिए । क्याम्पसका विद्यार्थीहरुले चार दिनसम्म सडकमा प्रदर्शन समेत गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कोटेश्वर क्याम्पसमा जलवायु परिवर्तन तथा लैंगिकता सम्बन्धि कार्यशाला सम्पन्न
Next article स्वास्थ्य अनुसन्धान परिषदको काम प्रशंसनिय छ : शिक्षा मन्त्री भट्टराई

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132582
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web