• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 4th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्थानीय तहमा स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्ट आन्दोलनमा

May 2nd, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्थानीय तहमा स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्ट आन्दोलनमा

हेल्थ टुडे,
काठमाडौं, १९ बैसाख : प्रत्येक स्थानीय तहमा एक जना फर्मासिस्टको अनिर्वाय स्थायी दरबन्दी हुनुपर्ने माग गर्दै फर्मासिस्टहरू प्रदशर्नमा उत्रिएका छन् । ११ बुँदे माग राख्दै स्वतन्त्र युवा फार्मेसी समूह (फर्मासिस्ट, सहायक फर्मासिस्ट, फार्मेसी अध्ययनरत विद्यार्थी) हरू बिहीबार माइतीघर मण्डलामा आन्दोलनमा उत्रिएका हुन् । प्रत्येक वडाका स्वास्थ्य संस्थामा फार्मेसी सहायकको स्थायी दरबन्दी हुनुपर्ने उनीहरूको माग छ । ‘स्थानीय तहलले राखेका करारका जनशक्ति हटाई लोकसेवा आयोगले विज्ञापन खुलाएर सक्षम जनशक्ति राख्नुपर्छ भन्ने हाम्रो माग हो,’ फर्मासिस्ट सुनिल गौतमले भने, ‘ फर्मासिस्ट र सहायक फर्मासिस्टको पारिश्रमिक स्वास्थ्य सेवा अन्तर्गतको सातौं र पाँचौ तह बराबरको हुनुपर्छ ।’
त्यसैगरी खाध्यपूरक सामग्रीहरूको गुणस्तरमा कडाइ गरी अनावश्यक विक्रि वितरणमा रोक लगाउनुपर्ने माग पनि फर्मासिस्टहरूको छ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडका औषधि सम्पूर्ण अस्पताल र विभागमा राख्नुपर्ने माग अगाडि सारेका छन् ।
संघीयता प्रारुप अनुसार औषधि व्यवस्था विभाग र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला सातै प्रदेशमा स्थापना हुनुपर्ने फर्मासिस्टको माग छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article निर्णय भएको मितिदेखि नै ४८ हजार निर्वाह भत्ता दिने चिकित्सा शिक्षा आयोगको निर्णय
Next article सुर्तीजन्य पदार्थमा कर बढाउनैपर्छ । स्वास्थ्यले अर्थलाई कर बढाउन सिफारिस गरिसकेको छ ।

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131910
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web