• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

औषधि व्यबस्था बिभागले बुझ पचायो

August 1st, 2017 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
औषधि व्यबस्था बिभागले बुझ पचायो

सुरेन्द्र मानन्धर

नेपाली युवाहरूको भविष्य अन्धकारमा धकेल्नकालागि तथाकथित आयात प्रतिस्थापनको निति विश्व ब्यापार संगठनको आचार संहिता बिपरित लागु गर्न केहि मुट्ठीभर उद्योगी भनाउँदा लागि परेका छन् । जसले अरु त के प्याकेजिङ गर्ने कागज र एक्सपायरी म्याद छाप्ने मसी समेत बिदेशबाट आयात गर्नु पर्छ । बिडम्बना छ ।

ट्याबलेट, क्याप्सूल, स्याचेट, ग्रानुवल, झोलका रूपमा हुने आहार पूरक खाद्य पदार्थ (फुड सप्लीमेन्ट) तथा श्रृङगारका सामग्रीलाइ औषधि भन्ने औषधि ब्यबस्था बिभागले बुझ पचाउनु भएन । किनभने ट्याबलेट, क्याप्सूल,स्याचेट, ग्रानुवल, झोल हुदैमा कुनै पनि चिज औषधि हुंदैन । कि औषधि ब्यबस्था बिभागसँग पेटेन्ट राइट छ, ट्याबलेट, क्याप्सूल, स्याचेट, ग्रानुवल, झोल सबै औषधि हुन भनेर हैन् भने नेपाल सरकारको  खाध प्रबिधि तथा गुण नियन्त्रण विभागले प्रमाणित गरेको फुड सप्लिमेन्टलाई सरोकारवाला बिभागको दायरा र कार्यक्षेत्रलाई बलजफ्ती  मिचेर, अरुको ईसारामा फुड सप्लिमेन्टको आयातमा रोक लगाउने गरि भन्सार विभागलाई निर्देशन दिएर बिभिन्न नाकामा नेपाली व्यवसायीको विदेशीलाई भुक्तानी भैसकेको करोडौको सामान अडकाएर सरकारी राजश्वलाई नै क्षति हुने गरी  फुड सप्लिमेन्टको व्यवसायलाई धरापमा पार्ने, सम्पूर्ण नेपाली उपभोक्ता वर्गलाई बस्तु उपभोग गर्ने अधिकारबाट बन्चित गर्न खोज्ने र गलत अभिव्यक्ति दिएर भ्रम फैलाउने अधिकार औषधि ब्यबस्था बिभागलाई छैन ।

यी तमाम कुराको पछाडि कहिं न कहिं स्वार्थको खेल रहेको देखिन्छ । जस्को परिणाम हालको ७ वटा  संगठनहरुले आह्वान गरेको संयुक्त आन्दोलन हो । यदि यो आन्दोलनले  निकास पाएन र देशव्यापी रुपमा आन्दोलन उर्लियो भने यस्ले स्वास्थ्य क्षेत्रमा  नकारात्मक परिणाम ल्याउने छ ।  आयात प्रतिस्थापन गर्ने नितिको नतिजा स्वरुप नेपाल  र  नेपाली जनताले बेहोर्नु पर्ने सास्तीको  जिम्मेवारी स्वास्थ मन्त्रालयले लिनुपर्छ ।

­­(मानन्धर,नेपाल खाद्य,आयुर्वेदिक ,न्यूट्रास्युटिकल,कस्मास्युटिकल समाजका उपाध्यक्ष हुनुहुन्छ । )

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वर्गिय डा. अमात्यको सम्झनामा स्मारिका
Next article संकल्प होस् त डा.सुदीपको जस्तो

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132572
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web