• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 5th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपालमा झुण्डिएर आत्महत्या गर्ने सबैभन्दा बढी

September 10th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपालमा झुण्डिएर आत्महत्या गर्ने सबैभन्दा बढी

नेपालमा झुण्डिएर आत्महत्या गर्नेको संख्या सबै भन्दा बढी रहेको पाइएको छ । दी स्कुल अफ साइकलोजी नेपालले विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आईतबार राजधानीमा आयोजना गरेको पत्रकार अन्तरक्रियामा सरोकारवाला निकायले उक्त जानकारी दिएका हुन् । नेपालमा एक दशकको अवधिमा पाँच हजारले आत्महत्या गरेको तथ्यांक प्रस्तुत गर्दै मनोविज्ञानविज्ञ डा. वियज ज्ञवालीले आत्महत्या गरेका पाँच हजार मध्ये सबैभन्दा बढी तीनहजार ८२ झुण्डिएर आत्महत्या गरेको पाइएको बताए ।

झुण्डिएर आत्महत्या पछि बीस सेवन गर्ने रहेको तथ्यांक छ । बीस सेवनका कारण आत्महत्या गर्नेको संख्या एकहजार तीनसय ९ रहेका छ । बेरोजगारी, राजनीतिक असफलता, परीक्षामा फेल, सेयर लगानीमा घाटा, महिला हिंसा लगायतका कारणले आत्महत्या गर्नेको संख्या बढी रहेको पाइएको दी स्कुल अफ साइकलोजीका संस्थापक डा. नरेन्द्रसिह ठगुन्नाले प्रतिवर्ष १६ प्रतिसत मृत्युको कारण आत्महत्या रहेकाले नेपाल आत्महत्या रोक्न सरकारले व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पर्ने बताए । मनोविज्ञानका अध्यापक पदमराज जोशीले आत्महत्या रोकथाममा मिडियाको भूमिका महत्वपूर्ण हुने भएकाले समाचार सम्प्रेषणमा ध्यान दिनु पर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा विभिन्न कवि र कवियत्रिहरुले आत्महत्या रोकथामका बिषयमा कविता बाचन गरेका थिए । हरेक वर्ष सेप्टेम्बर १० लाई विश्व आत्महत्या विरुद्घ दिवसको रुपमा मनाइने गरिन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुपर स्पेसियालिटी विस्तार गर्न विपि प्रतिष्ठान र एम्सबीच सम्झौता
Next article मेडिकल काउन्सिलको मतगणना आईतबार बिहानदेखि

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132163
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

15
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

13
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web