• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपालमा झुण्डिएर आत्महत्या गर्ने सबैभन्दा बढी

September 10th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपालमा झुण्डिएर आत्महत्या गर्ने सबैभन्दा बढी

नेपालमा झुण्डिएर आत्महत्या गर्नेको संख्या सबै भन्दा बढी रहेको पाइएको छ । दी स्कुल अफ साइकलोजी नेपालले विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आईतबार राजधानीमा आयोजना गरेको पत्रकार अन्तरक्रियामा सरोकारवाला निकायले उक्त जानकारी दिएका हुन् । नेपालमा एक दशकको अवधिमा पाँच हजारले आत्महत्या गरेको तथ्यांक प्रस्तुत गर्दै मनोविज्ञानविज्ञ डा. वियज ज्ञवालीले आत्महत्या गरेका पाँच हजार मध्ये सबैभन्दा बढी तीनहजार ८२ झुण्डिएर आत्महत्या गरेको पाइएको बताए ।

झुण्डिएर आत्महत्या पछि बीस सेवन गर्ने रहेको तथ्यांक छ । बीस सेवनका कारण आत्महत्या गर्नेको संख्या एकहजार तीनसय ९ रहेका छ । बेरोजगारी, राजनीतिक असफलता, परीक्षामा फेल, सेयर लगानीमा घाटा, महिला हिंसा लगायतका कारणले आत्महत्या गर्नेको संख्या बढी रहेको पाइएको दी स्कुल अफ साइकलोजीका संस्थापक डा. नरेन्द्रसिह ठगुन्नाले प्रतिवर्ष १६ प्रतिसत मृत्युको कारण आत्महत्या रहेकाले नेपाल आत्महत्या रोक्न सरकारले व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पर्ने बताए । मनोविज्ञानका अध्यापक पदमराज जोशीले आत्महत्या रोकथाममा मिडियाको भूमिका महत्वपूर्ण हुने भएकाले समाचार सम्प्रेषणमा ध्यान दिनु पर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा विभिन्न कवि र कवियत्रिहरुले आत्महत्या रोकथामका बिषयमा कविता बाचन गरेका थिए । हरेक वर्ष सेप्टेम्बर १० लाई विश्व आत्महत्या विरुद्घ दिवसको रुपमा मनाइने गरिन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुपर स्पेसियालिटी विस्तार गर्न विपि प्रतिष्ठान र एम्सबीच सम्झौता
Next article मेडिकल काउन्सिलको मतगणना आईतबार बिहानदेखि

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132851
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

36
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web