• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. मृगेन्द्रराज पाण्डेलाई ‘लाइफटाइम डाइबेटिज अवार्ड’

February 17th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. मृगेन्द्रराज पाण्डेलाई ‘लाइफटाइम डाइबेटिज अवार्ड’

काठमाडौँ :  डाइबेटिज नेपालले लामो समयदेखि स्वास्थ्य क्षेत्रको खोज तथा अनुसन्धानमा क्रियाशील डा. मृगेन्द्रराज पाण्डेलाई ‘लाइफटाइम डाइबेटिज अवार्ड’ आज प्रदान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उनलाई दोसल्ला ओढाएर सम्मान गरे । सो अवसरमा डा पाण्डेले बढ्दो शहरीकरण र विलासी जीवनका कारण पनि मधुमेहको समस्या विकराल बन्दै गएको हुँदा आहारविहारमा सन्तुलन कायम राख्नुपर्नेमा जोड दिए ।

उनले मधुमेहले शरीरका सबै अंगमा क्षति गर्ने भए पनि मिर्गौला, मुटु र हाड्डीमा छिटो नोक्सानी गर्ने जानकारी दिँदै यसलाई निर्मूल गर्न स्थानीय तहदेखि नै सचेतना अभियान सञ्चालन गरिनुपर्ने बताए । डाइबेटिज नेपालका अध्यक्ष रोशनकृष्ण न्याछ्योंले मुलुकमा करिब १० लाख मधुमेहको रोगी रहेको बताउँदै उमेर र शारीरिक क्रियाकलाप, तोकिएको क्यालोरीको परिणामअनुसार प्राप्त भोजन सेवन आग्रह गरे ।

सन् २०१० मा स्थापना भएको उक्त संस्थाले गत माघ २६ गतेदेखि आजसम्म डाइबेटिज सचेतना कार्यक्रम सञ्चालन गरी स्वास्थ्यकर्मी र सर्वसाधारणकाबीच अन्तक्र्रिया तथा सचेतना गरेको छ ।रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ४०४ को मिर्गौला प्रत्यारोपण
Next article यसरी कम गर्न सकिन्छ कपाल झर्न

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132851
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

36
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web