• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अंगदानका बिषयमा जनचेतना जगाउन कारबाटै १५ देश

May 5th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अंगदानका बिषयमा जनचेतना जगाउन कारबाटै १५ देश

हेल्थ टुडे,

काठमाडौं : अंगदानका बिषयमा जनचेतना जगाउने उद्देश्यले भारतको चेन्नईका समाजसेवी भालशेखर चिलानाको नेतृत्वमा चार सदस्यिय टोली कारबाटै १५ देशको यात्रामा निस्केको छ । भ्रमण टोलीमा चिलानाकी पत्नी नमिता चिलाना, मुनेश महेश्वर र उनकी पतनी पविता छन् । उनीहरुले भारतहुदै नेपाल, चिन, किर्गिस्तान, तुर्किमिनिस्तान, इरान, टर्की, ग्रिस, पोल्याण्ड, स्विटजरल्याण्ड, अष्ट्रिया, फ्रान्स, स्कटल्याण्ड, आयरल्याण्ड हुदै बेलायतसम्मको यात्रा कारबाट गर्ने छन् । १५ देशको यात्रा तय गर्न उनीहरुलाई करिव ६ महिना लाग्ने छ ।

नेपाल आईपुगेको उक्त टोलीलाई शुक्रबार वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले राष्ट्रिय मिर्गौला उपचार केन्द्र बनस्थलीमा स्वागत गरेका छन् । अंगदानका बिषयमा प्रयाप्त चेतना नभएकाले ब्रेन डेथ भएका व्यक्तीका परिवारले अंग दान गर्न नमान्ने प्रवृति हटाउन आफूले अभियान सुरु गरेको चिनालीले बताए । उनले भने, ‘एक जना व्यक्तीले दान गरेको आठ वटा अंग अर्को व्यक्तीमा प्रत्यारोपण गरेर जिवन दान दिन सकिने भएकाले पुण्य कार्यमा लाग्न सबैमा आग्रह गर्दछु । ’ सन् २०१२ मा मिर्गौला फेल भएपछि पत्नी गुमाएमा चिलानी त्यही बेलादेखि मोहन फाउन्डेस मार्फत समाजसेवामा लागेको थिए । ३८ वर्ष बिमा कम्पनीमा काम गरेका चिलानीले कम्तिमा १० हजार मानिसलाई अंगदानका बिषयमा सहमत गराउने उद्देश्यका साथ अभियानमा लागेको बताए ।

?

स्वागत कार्यक्रममा डा. काफ्लेले अभियान सफलताको शुभकामना व्यक्त गर्दै केन्द्रले अंग प्रत्यारोपण गराउनु पर्ने अवस्था नै आउन नदिन मिर्गौला बचाउ अभियान संचालन गरेको जानकारी गराउदै   अंग दानका बिषयमा जनचेतना बिस्तार गर्ने काममा सबै लाग्नु पर्ने अवस्था भएको बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पहिलोपटक राष्ट्रिय क्षयरोग प्रिभिलेन्स सर्वेक्षण चितवनबाट सुरु
Next article वीर अस्पतालका डाक्टरले गर्नेछन् मोदीको स्वास्थ्य परिक्षण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132544
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web