• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. भण्डारीलाई सफाई

March 31st, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. भण्डारीलाई  सफाई

नक्कली प्रमाणपत्रको आरोपमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरि अदालतमा मुद्दा चलाइएका डा.जगानन्द भण्डारीलाई जिल्ला अदालत ललितपुरले सफाई दिएको छ । ब्युरोले  देशका विभिन्न स्थानबाट ३६ जना चिकित्सकलाई असार ३ गते पक्राउ गरि सम्बन्धित जिल्ला अदालतमा मुद्दा चलाएको थियो ।

ब्युरोले यथेस्ट प्रमाण विनै मुद्दा चलाइएको भन्दै ललितपुर जिल्ला अदालतले नेपाल परिवार नियोजन संघ, युएसएआईडी प्रोजेक्टमा चिफ अफ पार्टीको रुपमा कार्यरत डा. भण्डारीलाई हालै सफाई दिएको हो ।  डा. भण्डारीसंगै पक्राउ परेर मुद्दा चलाइएका डा. दिपेश पौडेललाई पनि ललितपुर जिल्ला अदालतले सफाई दिएको छ । नर्भिक हस्पिटलमा कार्यरत बाथरोग विशेषज्ञ डा. अरुणकुमार गुप्तालाई पनि केही दिन पहिले जिल्ला अदालत काठमाडौंले सफाई दिएको थियो ।  ब्युरोले त्यति बेला भारतका विभिन्न विश्वविद्यालयमा अध्ययन गरेका १०९ जना चिकित्सकको शैक्षिक प्रमाणपत्रको अनुसन्धान गरेको भए पनि ३६ जनामाथि मात्र मुद्दा चलाएको थियो ।

मुद्दा चलाइएका मध्ये अधिकांशले अदालतले सफाई पाइसकेका छन । नेपाल प्रहरीका डिआईजी एवं व्युरो प्रमुख नवराज सिलवालले चर्चामा आउन यो अप्रेसन चलाएर केही चिकित्सकलाई बदनाममात्र गरेको र अरुको हकमा कुनै छानविन नै अगाडि नबढाएको पिडितहरु बताउँछन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्याथोलोजिस्ट एसोसिएसनमा डा.शैलेश
Next article नयाँ वर्षमा ‘म स्वस्थ, मेरो देश स्वस्थ्य’

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 17th 3:56 AM
समाचार

अन्धोपन निवारणको क्षेत्रमा स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

May 17th 3:28 AM
समाचार

फुड सप्लिमेन्ट खाद्य प्रविधि विभागले हेर्छ, कसैको हस्तक्षेप स्विकार्य छैन : कृषि मन्त्री

May 15th 4:13 PM
समाचार

मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयको तयारी

May 8th 7:58 AM
समाचार

मेरो मिर्गौला फेल हुनुको कारण अत्यधिक पेन किलर हो : प्रधानमन्त्री ओली

May 6th 9:42 AM
समाचार

न्याम्सको २३ औं वार्षिकोत्सवमा राष्ट्रपति पौडेलले भने, चिकित्सक विदेसिनु चिन्ताको विषय

May 3rd 9:21 AM
बिशेषज्ञ लेख

सुर्तीजन्य पदार्थमा कर बढाउनैपर्छ । स्वास्थ्यले अर्थलाई कर बढाउन सिफारिस गरिसकेको छ ।

May 2nd 5:58 AM
समाचार

स्थानीय तहमा स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्ट आन्दोलनमा

Apr 28th 10:50 AM
समाचार

निर्णय भएको मितिदेखि नै ४८ हजार निर्वाह भत्ता दिने चिकित्सा शिक्षा आयोगको निर्णय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131508
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

13
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

15
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web