• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

केमसानको १३ औं स्थापना दिवस

October 7th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
केमसानको १३ औं स्थापना दिवस

‘केमसानको अभियान, गुणस्तरीय स्वास्थ्य सामग्रीको पहिचान’ भन्ने नाराका साथ केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपाल (केमसान) ले शुक्रबार आफ्नो १३ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसमा केमसानले राजधानीका प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।

त्रिपुरेश्वरबाट सुरु भएको प्रभातफेरी सुन्धारा, एनएसी, भद्रकारी, रत्नपार्क, सामसाहपथ हुदै पुन त्रिपुरेश्वरमा पुगेर समापन भएको थियो । कार्यक्रममा केमसानका अध्यक्ष सुरेश घिमिरेले गुणस्तरीय स्वास्थ्य सेवा पाउने हरेक नागरिकको अधिकारलाई व्यवहारमा उतार्न गुणस्तरीय स्वास्थ्य सामग्रीको आयात हुनु पहिलो सर्त रहेकोले केमसान यो दिशामा लागिपरेको बताए । सरकारले पोके पन्तुरे र गुणस्तरहिन स्वास्थ्य सामग्री आयातगर्नेहरुलाई सरकारले कारवाही गर्नु पर्ने उनको भनाई छ । केमसानका महासचिव सिताराम कार्कीले गुणस्तरीय उपचार देशभित्रै उपलब्ध गराउन आफूहरु गुणस्तरीय स्वास्थ्य सामग्री उपलब्ध गराउन कटिबद्व रहेको बताए ।

कार्यक्रममा केमसानका कार्यसमितिको सदस्यहरु, अन्य सदस्यहरु, केमसानका पूर्व अध्यक्ष धिरज थपलिया, भक्त हमाल लगायत सहभागी थिए ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बालबालिकामा मोटोपन चुनौति बन्दै
Next article मेडिकल काउन्सिलको मतगणना आईतबार बिहानदेखि

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134433
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

38
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web