• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 20th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ल्याव लाइनले ल्यायो रक्त परिक्षण गर्ने अत्याधुनिक मेसिन 

October 17th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ल्याव लाइनले ल्यायो रक्त परिक्षण गर्ने अत्याधुनिक मेसिन 

रक्त परिक्षणमा प्रयोग हुने अत्याधुनिक मेसिन बायो केमेष्ट्री एनालाइजर पहिलो पटक जावलाखेलस्थित सम्यक ल्यावमा जडान गरि प्रयोगमा ल्याइएको छ । ल्याव लाइन ट्रेडर्सले विश्व बजारमा भरपर्दा मानिएको रक्त परीक्षण उपकरण पहिलो पटक नेपाल ल्याएको हो । राजधानीमा आयोजित समारोहमा ल्याव लाइनले यसका बिषयमा जानकारी दिएको छ ।

अमेरिकास्थित अबोट डाइगोनिष्टिक कम्पनीद्वारा  निर्मित यो मेसिन विश्वभरि नै प्रयोगमा रहेको  ल्याव लाइन ट्रेडर्सका प्रवन्ध निर्देशक फणिन्द्र गिरीले बताए । अबोट हेल्थ केयर प्रालीका डाइग्नोष्टिक डिभिजनका सेल्स स्पेसलिष्ट बद्री नेपालीका अनुसार आर्किटेक्ट १००० एसआर  मोडलको यो मेसिनबाट जटिल रोग पत्ता लगाउन रगत परीक्षण गरिनेछ । यो उपकरणको प्रयोगबाट हुने रगत परीक्षणबाट क्यान्सर, थाइराइड, बोन मेटाबोलिजम, बाँझोपन, एचआइभीलगायत जटिल रोगहरु सजिलै पत्ता लगाउन सकिने प्रवन्ध निर्देशक गिरीले जानकारी दिए ।  यो मेसिनको सहायताले जटिल  रोगहरु पनि  प्रारम्भिक  चरणमा  सजिलै पत्ता लाग्ने भएकाले बिरामीको उपचार सहज हुने दाबी गिरीको छ ।

यो उपकरणको सहयोगमा मिर्गौलाको अवस्थाका विषयमा पनि परीक्षण गर्न सकिन्छ ।  नेपालमा पहिलो आईएसओ चिन्ह प्राप्त पहिलो ल्यावको रुपमा आफूलाई चिनाएको सम्यकले यो मेसिनको सञ्चालन पछि थप सेवामा पनि आफूलाई अगाडि उभ्याउन सफल भएको छ ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नयाँ स्वास्थ्य मन्त्री दीपक बोहोरा
Next article नेशनल बाथरोग सेन्टरमा निशुल्क शिविर

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134147
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

123
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

128
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web