• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

निधीको स्वास्थ्यमा क्रमिक सुधार

November 21st, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
निधीको स्वास्थ्यमा क्रमिक सुधार

हेल्थ टुडे

पूर्व गृह मन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । चुनावी धपेडीका कारण ज्वरो र सास फेर्न समस्या भएपछि सोमबार साझ निधीलाई चावहिलस्थित ओम हस्पिटल भर्ना गरिएको छ ।

निधीको उपचारमा संलग्न डा. राहुल पाठकका अनुसार उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको छ । उनको सबै परीक्षण गरिसकिएको र सबै रिपोर्ट आएपछि थप उपचार अगाडि बढाइने डा. पाठकले बताएका छन् । चिकित्सकहरुका अनुसार एक हप्ता अगाडि पनि उनलाई धपेडीका कारण ज्वरो र छातीमा केही समस्या देखिएको थियो । त्यति बेला एन्टिवोयोटिक दिइएको थियो । उक्त एन्टिवायोटिकले राम्रो काम नगरेपछि उनलाई अस्पताल भर्ना गरेर उपचार सुरु गरिएको हो ।

निधी धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन् । यो भन्दा पहिले ६ महिना पहिले पनि तनाव बढी भएपछि निधी ओम अस्पताल नै भर्ना भएका थिए । चुनावी दौडमा रहेका अधिकांश नेता तथा कार्यक्रर्ता अहिले दिनरात नभनि प्रचारप्रसारमा खटिएका छन् । चुनाव जित्नै पर्ने मानसिकताका साथ दौडधुप गर्दा तनाव बढ्ने, ज्वरो आउने, उच्च रक्तचाप बढ्ने र छातीको संक्रमण बढ्न सक्ने रहेको चिकित्सकहरु बताउछन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article रद्द एमबिबिएस प्रवेश परीक्षा मंसिर १६ मा
Next article स्वास्थ्य बन्यो प्रदेश–७ को चुनावी मुद्दा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132568
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web