• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 18th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

राजधानीमा मेडिकल ल्याव सो

December 15th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
राजधानीमा मेडिकल ल्याव सो

हेल्थ टुडे

राजधानीको भृकुटी मण्डपमा प्रयोगशाला सम्बन्धी मेडिकल ल्याव सो सुरु भएको छ । चिकित्सा  र प्रयोगशाला क्षेत्रमा भइरहेका नयाँ प्रविधि समावेश गरिएको तिन दिने प्रदर्शनी शनिबार सम्पन्न हुने छ । प्रदर्शनीको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं औषधि उत्पादक संघका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठले उद्घाटन गरेका हुन । एसडी प्रोमो मिडिया प्रालि भारतले केमिकल एन्ड मेडिकल सप्लायर्स नेपालसँगको सहकार्यमा यो प्रदर्शनी आयोजना गरिएको हो । महासंघका उपाध्यक्ष श्रेष्ठले यस किसिमका प्रदर्शनीले मेडिकल तथा सर्जिकल ल्याबको नयाँ प्रविधिका विषयमा जानकारी लिन र दिन ठूलो भूमिका खेल्ने बताए ।

मेडिकल सर्जिकल क्षेत्रका व्यवसायी, स्वास्थ्य पेशाकर्मी र मेडिकल क्षेत्रका विद्यार्थीका लागि यो प्रदर्शनी लाभदायी हुने श्रेष्ठले बताए । केमिकल एन्ड मेडिकल सप्लायर्स नेपालका अध्यक्ष सुरेश घिमिरेले प्रदर्शनीमा व्यावसायिक भेटघाट र उपकरण सम्बन्धी जानकारीमूलक प्रस्तुति समेत भइरहेकोले प्रदर्शनी लाभदायक हुने बताए ।   प्रदर्शनीमा भारत र चिनबाट १ सय ३० र नेपालबाट ७० स्टल राखिएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य प्रणाली बुझ्न पूर्व स्वास्थ्यमन्त्री थापा दक्षिण अफ्रिका
Next article ब्लड क्यान्सर पीडित बालिकालाई आर्थिक सहयोग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131972
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web