• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 28th, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. देवकोटाको उपचार छोरी पढ्ने मेडिकल कलेजमा

December 27th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. देवकोटाको उपचार छोरी पढ्ने मेडिकल कलेजमा

हेल्थ टुडे

काठमाडौ, ११ पुष : वरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटाको उपचार उनकी छोरी अध्ययनरत लण्डनको किङ्स कलेज हस्पिटलमा उपचार भइरहेको छ । उनकी कान्छी छोरी मेधा देवकोटा सोही मेडिकल कलेजमा अध्ययनरत छिन् ।  डा. देवकोटालाई  जन्डिस देखिएपछि थप उपचारकालागि उनी श्रीमती डा. मधु देवकोटा सहित लण्डन गएका थिए । देवकोटा दम्पतीका दुई वटा छोरी अमेरिकामा बस्थे भने एक छोरी लण्डनमा अध्ययनरत थिइन् । छोरीको सामिप्यतामा उनी पढिरहेकै मेडिकल कलेजमा उपचार गर्न देवकोटा दम्पती लण्डन गएको पारिवारिक स्रोतले जनाएको छ ।

डा. देवकोटाले लामो समय अध्ययन र केही वर्ष काम पनि लण्डनमा गरेकाले उनका थुप्रै चिकित्सक साथीभाई उतै भएकाले पनि उनी उपचारका लागि लण्डन गएको पारिवारिक स्रोतको दाबी छ । स्वास्थ्य जाचका क्रममा उनको पित्त थैलीमा समेत केही समस्या देखिएकाले उनलाई  अस्पताल भर्ना गरिएको थियो । तर नेपालमा प्रचार गरिएको जस्तो उनलाई कुनै प्रकारको  क्यान्सर नदेखिएको ती परिवारका सदस्यको दावी छ । डा. देवकोटाको स्वास्थ्य अवस्थामा सुधार आइरहेको र केही दिनमै अस्पतालबाट डिस्चार्ज गरिने ती सदस्यले भाइबर मार्फत जानकारी दिए । डा. देवकोटाको स्वास्थ्य अवस्थाप्रति चिन्ता र चासो व्यक्त गर्ने सबै शुचचिन्तकहरु प्रति धन्यवाद व्यक्त गर्दै अनावश्यक हल्लाको पछि लागेर हुदै नभएको रोग लागेको छ भनेर समाचार सम्प्रेषण नगर्न सबैलाई उनले आग्रह गरेका छन् ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article भट्टलाई कोरियामा आउटस्टेन्डिङ पर्फमेन्स अवार्ड
Next article गर्भवती भएको यो हो गतिलो प्रमाण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Feb 27th 7:51 AM
समाचार

कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सामान्य सुधार, शरीरको दाहिने भाग चल्न थालेको डा. झाको भनाई

Feb 21st 10:49 AM
समाचार

भारतबाट किनेको १० लाख डोज कोभिड १९ विरुद्धको खोप आइपुग्यो,पालैपालो सबैलाई खोप

Feb 17th 11:42 AM
समाचार

डाक्टरको फि बढ्यो, कस्को कति ?

Feb 14th 1:22 AM
समाचार

बाग्मती प्रदेशले क्यान्सर विरामीलाई थप ५० हजार उपचार खर्च दिने

Feb 14th 1:13 AM
समाचार

ताप्लेजुङबाहेक प्रदेश १ का १३ जिल्लामा लागु भयो स्वास्थ्य विमा, विमा गराउनेको संख्या ११ लाख

Feb 10th 7:50 AM
समाचार

कोरोना चीनको प्रयोगशालाबाट फैलिएको देखिएन : डब्लूएचओ’

Jan 30th 2:30 PM
समाचार

देउराली जनताको ३० औं बार्षिकोत्सव

Jan 27th 9:23 AM
समाचार

कोरोनाविरुद्धको खोप अभियान सुरु

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1023
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

11
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

8
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

15
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web