• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

महानिर्देशक पौडेलले गरे पदबहाली

January 16th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
महानिर्देशक पौडेलले गरे पदबहाली

हेल्थ टुडे,

काठमाण्डौ,२ माघ :स्वास्थ्य सेवा विभागका नव नियुक्त निमित्त महानिर्देशक डा. तारा पौडेलले विभागमा पदबहाली गरेका छन् । विभागका महानिर्देशक डा. राजेन्द्र पन्तलाई मन्त्रालय सरुवा गरेर स्वास्थ्य मन्त्री दीपक बोहोराले मन्त्रीस्तरीय निर्णय गरेर डा. पौडेललाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् । तनँहुको व्यास नगरपालिका ६ निवासी डा. पौडेल पश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालयका पूर्व निर्देशक हुन् । विसं २०१८ सालमा जन्मेर २०३४ सालमा एसएलसी प्रथम श्रेणीमा उर्तीण गरेका पौडेलले महाराजगन्ज क्याम्पसबाट हेल्थ असिस्टेन्ट (एचए) पास गरेका हुन् । त्यसपछि आईओएमबाट एमबिबिएस र एमडीको पढाई पुरा गरेका हुन् । २०३९ सालमा डडेल्धुराको जोगबुढा स्वास्थ्यचौकीबाट सरकारी सेवा सुरु गरेका उनले ३६ वर्षको सरकारी सेवा राजधानी बाहिर बसेर नै बिताएका छन् । संघिय संरचनामा स्वास्थ्य सेवालाई जनताको घरदैलोसम्म पुर्याउन आफू कुनै कसर बाकी नराखेर लाग्ने डा. पौडेलले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article किसोरावस्थामा महिनावारी हुदा धैरै रगत आउने कारण   
Next article मधुमेहका विरामीको खाना यस्तो हुनुपर्छ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 31st 5:22 PM
समाचार

अनलाईन खवरका स्वास्थ्य पत्रकार चौलागाई सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:14 PM
समाचार

हेल्थ टिभीअनलाइनकी सम्पादक आचार्य सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:02 PM
समाचार

मेडिकल पत्रका सम्पादक कट्टेल सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:42 PM
समाचार

सुर्तीजन्य पदार्थ विरुद्वका अभियन्ता डा. बम सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:28 PM
समाचार

नेपाली हेल्थका सम्पादक न्यौपाने सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 26th 11:19 AM
समाचार

भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण, १ हजार भन्दा बढीमा संक्रमण पुष्टि

May 25th 10:13 AM
समाचार

नेपालमा पहिलोपटक नेपाली चिकित्सकद्वारा मस्तिष्कमृत व्यक्तिको मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण

May 24th 4:14 PM
समाचार

पाँच चिकित्सकको अभिनयमा डा. रिजालको अंगदान सम्बन्धि गीत ‘ मेरो मृत्यु पछि… ’ सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131547
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

15
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

14
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web