• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नर्सहरुको अन्तिम भिडन्त चैत १० मा

March 12th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नर्सहरुको अन्तिम भिडन्त चैत १० मा

हेल्थ टुडे,

काठमाडौं, २७ फागुन  : देशभरिबाट छानिएर आएका प्रतिभावान नर्सहरुको बौद्धिकता, सुन्दरता र प्रतिभा प्रदर्शनको अन्तिम प्रतिस्पर्धा मिस वल्र्ड पिस ( मिस नर्स ) यही चैत १० गते राजधानीमा हुने भएको छ । नेक्स्ट मोडल्सको आयोजना तथा युनिक्याम्पस ग्लोबलको मुख्य प्रायोजनमा हुने उक्त प्रतिस्पर्धामा देश भरिबाट छानिएर आएकामध्ये २४ जना नर्सले अन्तिम प्रतिस्पर्धा गर्दैछन । मिस नर्सको यो पाचौ संस्करण हो ।

नर्सिङ पेसाको गरिमा उच्च बनाउदै उनीहरु भित्रको रहेको प्रतिभा प्रदर्शन गरि पेसाप्रति इमान्दार बनाएर उत्प्रेरणा प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको आयोजक नेक्स्ट मोडल्सका कार्यकारी निर्देशक रवि धमालाले बताए । अन्तिम प्रतिस्पर्धी नर्सहरुलाई अहिले व्यक्तित्व विकास, सञ्चार क्षमता विकास, सेल्फ मेकअफ, विरामीको केयरीङ, फोटोग्राफी, हिडाई, प्रस्तुतिकरण लगायतका बिषयमा सम्बन्धित क्षेत्रका विज्ञहरु मार्फत तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ठ प्रतिभा प्रदर्शन गर्ने नर्सहरुलाई मिस वल्र्ड पिस (मिस नर्स ), फस्ट रनर अफ, सेकेन्ड रनर अफ, विभिन्न टाइटल अवार्ड सहित नगद पुरस्कार प्रदान गरिने छ । यो प्रतियोगिताको अफिसियल मिडिया हेल्ड टुडे रहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्टार हस्पिटलको १२ औँ वार्षिकोत्सवमा  साइकल  र्‍याली
Next article भरतपुर अस्पतालमा अक्सिजन उत्पादन शुरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132523
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web