• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जिल्ला जनस्वास्थ्य कार्यालय तत्काल खारेज नहुने

April 4th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जिल्ला जनस्वास्थ्य कार्यालय तत्काल खारेज नहुने

हेल्थ टुडे,

काठमाडौं  : जिल्ला जनस्वास्थ्य कार्यालय तत्काल खारेज नहुने भएका छन् । सरकारले नयाँ संरचना अनुसार तत्काल जिल्लामा रहेका जनस्वास्थ्य तथा स्वास्थ्य कार्यालयहरु खारेज नगर्ने तयारी भएको छ । आगामि चैत २८ गतेबाट देशभरका जिल्ला स्वास्थ्य कार्यालय खारेज हुने पहिले निर्णय भएको थियो ।

तर, यसअघि ती कार्यालयहरुबाट हुँदै आइरहेका जनस्वास्थ्यका कार्यक्रमहरु खोप, मातृशिशु स्वास्थ्य, परिवार नियोजनका साधन तथा नि शुल्क औषधि वितरण लगायतमा अवरोध हुने देखिएपछि स्वास्थ्य मन्त्रालयले तत्काल कार्यालय खारेज नगर्ने तयारी गरेको हो । नीति योजना तथा अन्तराष्ट्रिय समन्वय महाशाखाका प्रमुख महेन्द्र श्रेष्ठले नाम फरक भए पनि पुरानै संरचना अनुसार यी कार्यक्रमलाई निरन्तरता दिने तयारी भइरहेको बताएकाछन ।

‘प्रादेशिक संरचना अनुसार ती कार्यालयहरु रहनेछन,’ उनले भने, ‘जनस्वास्थ्यका कुनै पनि काम प्रभावित नहुन भनेर अर्को व्यवस्था नहुन्जेलसम्मका लागि यो तयारी भएको हो । ’ संविधान अनुसार जिल्ला जनस्वास्थ्य तथा स्वास्थ्य कार्यालय खारेज हुने व्यवस्था रहँदा स्वास्थ्यका कर्मचारीहरुमा अन्यौलता थियो । उनीहरुमा स्वास्थ्यका क्षेत्रमा हालसम्म भएका उपलब्धि पनि गुम्ने डर समेत थियो । तर, पछिल्लो निर्णयसँगै अन्योल हटेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय तत्काल हटाउन नहुने अधिकांश जिल्ला जनस्वास्थ्य प्रमुखहरुले मन्त्रालयलाई सल्लाह दिएका थिए ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article समयमा उपचार नहुँदा अपाङ्ग बन्दै कुष्ठरोगी
Next article नेपाल मेडिसिटी अस्पताल र ग्लोबल आईएमई बैंकबीच सम्झौता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132319
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

16
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web