• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 19th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डोल्पा अस्पतालमा उपकरण बिनै शल्यक्रिया !

April 20th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डोल्पा अस्पतालमा उपकरण बिनै शल्यक्रिया !

हेल्थ टुडे,

डोल्पा, ७ वैशाख : डोल्पाको एकमात्र जिल्ला अस्पतालमा उपकरण अभावमै पनि शल्यक्रिया गरिँदै आएको छ । पन्ध्र बेड क्षमता रहेको जिल्ला अस्पताल डोल्पामा आवश्यक उपकरण बिनानै शल्यक्रिया गर्ने गरेको जिल्ला अस्पातल डोल्पाले जानकारी दिएको छ ।

जिल्ला अस्पताल डोल्पामा सामग्री अभाव र फिजिसियन डाक्टर नभएका कारण अन्य शल्यक्रिया नहुने र बच्चा जन्मदिन नसकेका महिलाको मात्र शल्यक्रिया हुने तर शल्यक्रियाका लागि आवश्यक सामग्री एवं उपकरणबिनानै शल्यक्रिया गरिने सूचना आधिकारी तारा बोहराले जानकारी दिइन । उनका अनुसार जिल्ला अस्पतालमा शल्यक्रियाका लागि छुट्टै जनशक्ति र उपकरण नभएकाले जिल्ला अस्पतालका अन्तरंग कक्षका कर्मचारीको सहयोग र अनुभवका आधारमा शल्यक्रिया गरिन्छ । जिल्ला अस्पतालमा भनेअनुसार उपकरण र जनशक्ति अभावले गर्दा अरु सामान्य प्रकारका शल्यक्रिया पनि नभएर तराईका अस्पतालमा पठाउनुपर्ने बाध्यता रहेको स्टाफ नर्स तथा सूचना अधिकारी तारा बोहराले बताइन ।

जिल्लाभरिमा सुत्केरी महिला भरपर्दो प्रसूति सेवाका लागि जिल्ला अस्पताल आउने गरेता पनि जिल्ला अस्पतालले भने उपकरणबिनानै जोखिम मोल्दै सुत्केरीको शल्यक्रिया गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ । स्थानीय सरकार आएपछि सबै प्रकारका उपचारमा औषधि, उपकरणको समस्या भएको जिल्ला अस्पतालको दाबी छ । दैनिक प्रशासनिक खर्चको रकम स्थानीय तहमा गएपछि जिल्ला अस्पतालमा अप्ठ्यारो परेको बुझिएको छ । रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वस्थ जीवनका लागि सन्तुलित आहार
Next article ‘मिनिरल’ वाटरले हुनसक्छ क्यान्सरको खतरा!

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131972
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web