• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बेलायतमा उपचार गरि ६ महिनापछि फर्के डा. देवकोटा

April 30th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बेलायतमा उपचार गरि ६ महिनापछि फर्के डा. देवकोटा

हेल्थ टुडे,

काठमाडौं, १७ बैसाख : वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा ६ महिना बेलायतका उपचार गराएर स्वदेश फर्केका छन् । श्रीमति डा. मधु देवकोटा सहित उनी आईतबार स्वदेश फर्केका हुन । स्वास्थ्य जाचका क्रममा पित्त थैलीमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि ६ महिना पहिले बेलायत लगिएको थियो । डा. देवकोटाको  किङ्स कलेज हस्पिटलमा उपचार भएको हो ।

डा. देवकोटाको स्वास्थ्य अवस्थाका बिषयमा बिस्तृत जानकारी नदिइए पनि उनको स्वास्थ्य सुधारोन्मुख रहेको पारिवारिक श्रोतले जनाएको छ । डा. मधुले भनिन, ‘उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।’ डा. देवकोटाकी कान्छी छोरी अध्ययनका क्रममा बेलायतमै रहेकाले र डा. देवकोटाले लामो समय अध्ययनका साथै काम पनि बेलायतमै गरेकाले उनलाई थप उपचारका लागि बेलायत लगिएको थियो । ६३ वर्षिय डा. देवकोटाले न्यूरो सम्बन्धि उच्च शिक्षा बेलायतको अल्किन्सन मोर्ले हस्पिटलबाट लिएका हुन् । दक्षिण एशियामा मात्र नभएर बेलायतमा समेत डा. देवकोटा सफल न्यूरोसर्जनका रुपमा चिनिएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मधुमेह भएमा के के समस्या देखिन्छन् ?
Next article पूरुषको तुलनामा महिलामा मानसिक रोगी बढी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

Jun 11th 7:55 AM
समाचार

औषधीको मूल्य नीति सम्बन्धी प्रतिवेदन प्रति औषधि व्यवसायीको विरोध

Jun 10th 7:34 AM
समाचार

अब नेपालमै आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम संचालन हुने

Jun 9th 9:04 AM
समाचार

दश वर्षे आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा रणनीति मस्यौदामा छलफल

Jun 5th 8:11 AM
समाचार

निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

Jun 4th 7:58 AM
समाचार

डा.केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति

Jun 4th 7:32 AM
समाचार

चिकित्सक संघ, रोटरी क्लव र डब्लूएचओको पहलमा सर्पदंश रोकथाम सम्वन्धी कार्यशाला सम्पन्न

Jun 3rd 12:24 PM
समाचार

विश्व ब्रेन ट्युमर दिवसका अवसरमा नर्भिकले निःशुल्क ओपीडी सञ्चालन गर्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131597
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

16
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web