• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा बहिरङ्ग सेवा सुरु

June 26th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा बहिरङ्ग सेवा सुरु

बाँके, १२ असारः उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले क्यान्सर रोग थाहै नपाइ लाग्ने रोग भएकाले यसबाट सचेत हुनुपर्नेमा जोड दिनुभएको छ ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको बहिरङ्ग विभाग सोमबार उद्घाटन गर्दै उहाँले क्यान्सर खतरनाक रोग भएकाले यसको निराकरणका लागि यो अस्पतालले ठूलो भूमिका निर्वाह गर्ने बताउनुभयो ।
पश्चिम क्षेत्रलाई नै लक्षित गरी सञ्चालन भएको अस्पतालको स्वामित्व सरकारले लिइसकेकाले अब यसको सेवा विस्तार तथा विभिन्न पूर्वाधारको विकास र उपकरणका लागि विशेष पहल गर्ने प्रतिबद्धता स्वास्थ्यमन्त्री यादबले व्यक्त गर्नुभयो ।
समाजसेवाको भावनाले शुरुवात गरिएको अस्पतालको कल्पना लामो मेहनतपछि पूरा भएकामा धन्यवाद दिँदै उहाँले सबै कर्मचारीलाई दत्तचित्त भएर लाग्न आग्रह गर्नुभयो ।
शहरी विकास मन्त्री मोहमद इस्त्यिाक राईले यो अस्पताललाई यस क्षेत्रकै नमूनाका रुपमा विकास गर्न आफूहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै जिल्लाकै स्वास्थ्य अवस्थालाई सुदृढ बनाई विशेषगरी गरीब तथा असहाय प्रत्यक्ष लाम्भावित हुने किसिमका सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।
अस्पताल विकास समितिका अध्यक्ष किश्मतकुमार कक्षपति, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव पुष्पा ठाकुर, सांसद महेश्वर गहतराज, नन्दलाल रोकाय, पूर्व उपसभामुख तथा सांसद पूर्णा सुवेदी लगायतले अस्पतालका विविध विषयमा जानकारी दिनुभएको थियो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article शल्यक्रिया गरिएकी सुत्केरीको पाठेघरमा समस्या
Next article आँखा शिविरबाट झण्डै पाँच सय लाभान्वित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132304
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

14
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web